26/08/2026
बाढीपीडित नेपाली दाजुभाइ–दिदीबहिनीको साथमा
बाढीले धेरैको ज्यान, घर र जीवनको आधार खोसेको छ।
आज उहाँहरूलाई हाम्रो साथ र सहयोगको खाँचो छ।
आउनुहोस्, दुःखमा परेका परिवारको सहारा बनौँ।
सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।
सक्दो सहयोग गरौँ।
मानवता बचाऔँ।