District Hospital Sankhuwasabha

Call Directions Website Contact the organization

District Hospital Sankhuwasabha District Hospital Sankhuwasabha was established to provide health care to the people.

30/09/2026
07/09/2026

गृह मन्त्रालयको मिति २०८३/०५/१८ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०५/२३ गते मंगलबार जेनजी सहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सार्वजनिक बिदा गरिने व्यहोरा अनुरोध छ।
अस्पताल प्रशासन

28/08/2026

गृह मन्त्रालयको २०८३ साल भरिमा सार्वजनिक बिदा सम्बन्धी सूचना बमोजिम मिति २०८३/०५/१२ गते शुक्रबार रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा रहेको भएपनि बुदा नं. १०. सार्वजनिक सेवा प्रवाह सम्बन्धि विशेष व्यवस्था १०.१ प्रकरण २.१ अन्तर्गत पर्व बिदामध्ये खण्ड (ग)को रक्षाबन्धनमा नियमित सार्वजनिक सेवा प्रवाह गर्न/गराउन व्यवस्था भए बमोजिम सम्पूर्ण सेवाहरु सुचारु हुने व्यहोरा अनुरोध छ।
अस्पताल प्रशासन

यस अस्पतालबाट साउन महिनामा सेवा लिनुहुने सेवाग्राहीहरुको विवरण
25/08/2026

यस अस्पतालबाट साउन महिनामा सेवा लिनुहुने सेवाग्राहीहरुको विवरण

Address

Khandbari

Alerts

Be the first to know and let us send you an email when District Hospital Sankhuwasabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Hospital Sankhuwasabha:

Shortcuts

Share