Mithila Social Club

Directions

Mithila Social Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mithila Social Club, Social service, Lahan.

16/10/2026

झिझिया नृत्यको संरक्षण, संस्कृतिको सम्मान र नयाँ पुस्तालाई सही मार्गदर्शन! 🙏🌸

विगतका वर्षहरूमा झिझिया नृत्यको प्रस्तुति अपेक्षाअनुसार परम्परागत र मर्यादित हुन नसकेको महसुस गरिएको थियो। तर यस वर्ष झिझिया नृत्यलाई जुन किसिमले मौलिक, परम्परागत, सभ्य र आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ, त्यो साँच्चिकै प्रशंसनीय छ। ❤️

झिझिया नृत्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो हाम्रो मिथिलाको पहिचान, लोकसंस्कृति, परम्परा र पुर्खाको अमूल्य धरोहर हो। त्यसैले यसको प्रस्तुति यस्तो हुनुपर्छ, जसले हाम्रो संस्कृतिको गरिमा बढाओस्, समाजमा सकारात्मक सन्देश फैलाओस् र बालबालिकालाई आफ्नो मौलिक संस्कृतिप्रति गर्व गर्न सिकाओस्।

यस वर्षको उत्कृष्ट र परम्परागत प्रस्तुतिका लागि सम्पूर्ण आयोजक, कलाकार, बालबालिका, अभिभावक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद एवं बधाई! 👏🌺

यस्तै सकारात्मक प्रयासलाई निरन्तरता दिऔँ, हाम्रो मौलिक संस्कृतिको संरक्षण गरौँ र भावी पुस्तालाई संस्कार, सभ्यता र परम्पराको सुन्दर विरासत हस्तान्तरण गरौँ।

जय मिथिला! ❤️🙏
जय झिझिया नृत्य! 🌸

जितिया र मिथिला
04/10/2026

जितिया र मिथिला

अँधियारी रातिमे इजोत पसरैछ,मनक भावनि संग गप करैछ।दूर गगनमे रहि कऽ जकाँ,ममताक आँचलबिछौना धरैछ।
14/09/2026

अँधियारी रातिमे इजोत पसरैछ,
मनक भावनि संग गप करैछ।

दूर गगनमे रहि कऽ जकाँ,
ममताक आँचलबिछौना धरैछ।

🌙🙏 चौरचन पर्वको हार्दिक शुभकामना! 🙏🌙मिथिलाञ्चलमा विशेष श्रद्धा र आस्थाका साथ मनाइने चौरचन पर्वमा आज चन्द्रमाको पूजा–आराध...
14/09/2026

🌙🙏 चौरचन पर्वको हार्दिक शुभकामना! 🙏🌙

मिथिलाञ्चलमा विशेष श्रद्धा र आस्थाका साथ मनाइने चौरचन पर्वमा आज चन्द्रमाको पूजा–आराधना गरी आफ्नो परिवारको सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गरिन्छ। यस दिन विशेषगरी व्रत बसेर साँझ चन्द्रमालाई अर्घ्य दिँदै पूजा गर्ने परम्परा रहेको छ।

प्रकृति, संस्कृति र पारिवारिक प्रेमसँग जोडिएको यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। ❤️

सम्पूर्णमा चौरचन पर्वको हार्दिक मंगलमय शुभकामना! 🌙✨

#चौरचन #चौरचनपर्व #शुभकामना

चौरचन तथा गणेश चतुर्थीको हार्दिक शुभकामना!
14/09/2026

चौरचन तथा गणेश चतुर्थीको हार्दिक शुभकामना!

08/09/2026

हरियर मिथिला 🙏


29/08/2026

रसुवा बाढी पहिरोबाट ज्यान बचाउन सफल चिलिमे जलविद्युतमा कार्यरत लक्ष्मीपुर पतारी ०२ (सिरहा )निवासी ,

निराजन चौधरीसँग कमजोर नेटवर्कका कारण हिजोदेखि सम्पर्क हुन सकेको थिएन। टेलिफोन सम्पर्क हुँदा उनले पछिल्लो अवस्थाबारे :

​"मात्र २ सेकेन्डको फरकले गर्दा हामी सुरक्षित ठाउँमा भाग्न सफल भयौँ। तर, यहाँको अवस्था अझै पनि गम्भीर छ।"


निराजन भेटीए....चिलिमे Hydropower रसुवा जिल्लामा कार्यरत लक्ष्मपुर पतारी ०२ (पोखरभिन्डा) सिरहा , निवासी  Nirajan Chaudha...
27/08/2026

निराजन भेटीए....

चिलिमे Hydropower रसुवा जिल्लामा कार्यरत
लक्ष्मपुर पतारी ०२ (पोखरभिन्डा) सिरहा , निवासी
Nirajan Chaudhary ज्यु,

२४ घण्टा पछि अहिले भखर परिवार सङ फोन सम्पर्कमा आएको जानकारी प्राप्त भयो। उहाँ सकुसल हुनुहुन्छ।

सबैको लागि प्राथना 🙏

बैशाख पूर्णिमाको पावन अवसरमा लहान–ढोढनास्थित राजदेवी पञ्चवटी मन्दिरमा पुग्नुहुने सम्पूर्ण भक्तजनहरूका लागि मिथिला सोसल क...
04/05/2026

बैशाख पूर्णिमाको पावन अवसरमा लहान–ढोढनास्थित राजदेवी पञ्चवटी मन्दिरमा पुग्नुहुने सम्पूर्ण भक्तजनहरूका लागि मिथिला सोसल क्लबले निःशुल्क पानी वितरण गरेको छ।
२०७९ सालदेखि निरन्तर रूपमा पाँच वर्षदेखि जारी रहेको यो सेवालाई यस वर्ष पनि निरन्तरता दिँदै श्रद्धालुहरूको सेवा गर्न पाउँदा हामी गौरवान्वित छौँ।
❤️🙏

Free water distribution successfully completed at Rajdevi Mandir, Dhodna 🙏💧Grateful to everyone who supported and made t...
02/05/2026

Free water distribution successfully completed at Rajdevi Mandir, Dhodna 🙏💧
Grateful to everyone who supported and made this possible ❤️
Jai Rajdevi Mata 🙏✨

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Mithila Social Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category