NSU Cosmos

Directions

NSU Cosmos तपाइको सुझाव, हाम्रो संकल्प
-ने.वि.संघ,कसमस कलेज इकाइ कमिटी

27/08/2026

🇳🇵 सम्पूर्ण नेपालीमा हार्दिक अपिल

देशका विभिन्न स्थानमा अचानक आएको बाढीका कारण उत्पन्न यस दुःखद तथा कठिन परिस्थितिप्रति नेपाल विद्यार्थी संघ, Cosmos College को गम्भीर ध्यानाकर्षण भएको छ।

यस विषम घडीमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आत्तिनुभन्दा संयमित र सतर्क रहन, सुरक्षित स्थानमा बस्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।

बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना परिवार, आफन्त तथा साथीभाइको अवस्थाबारे जानकारी लिऔँ, जोखिमयुक्त स्थानमा नजानुहोस् र सम्बन्धित निकायका आधिकारिक सूचनालाई मात्र विश्वास गरौँ।

यस कठिन समयमा सबैको सुरक्षा, कुशलता तथा सम्पर्कविहीन हुनुभएका सबैको शीघ्र सुरक्षित उद्धारको कामना गर्दछौँ।

सतर्क रहौँ। सुरक्षित रहौँ। एकअर्काको साथ बनौँ। 🇳🇵

नेपाल विद्यार्थी संघ
Cosmos College

🇳🇵
03/03/2026

🇳🇵

🌳
03/03/2026

🌳

दुई वटै मतपत्रमा है ! ठ्याप्प लाएर 😉

02/02/2026
आज यहीँ मिति २०८२/१२/१६ गतेका दिन नेपाल विद्यार्थी संघ कसमस कलेज द्वारा आयजित विशेष सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त ...
30/01/2026

आज यहीँ मिति २०८२/१२/१६ गतेका दिन नेपाल विद्यार्थी संघ कसमस कलेज द्वारा आयजित विशेष सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गलाल श्रेष्ठ जस्लो राणा शासन विरुद्ध आवाज उठाउँदा सहादत प्राप्त गर्नु भयेको थियो वहाँ हरुको योगदानको स्मरणमा आयोजित दिप प्रज्वोलन तथा मौनधारण कार्यक्रममा आयोजना गरिएको आवसरमा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।
नेपाल विद्यार्थी संघ
कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी |

🇳🇵
30/01/2026

🇳🇵

नेपाल बिद्यार्थी संघ कसमस इन्जिनियरिङ्ग कलेजको यही  मिति २०८२ साल ९ महिना १७ गते  ९औ इकाई अधिवेशनमा  नेपाली कांग्रेस माह...
01/01/2026

नेपाल बिद्यार्थी संघ कसमस इन्जिनियरिङ्ग कलेजको यही मिति २०८२ साल ९ महिना १७ गते ९औ इकाई अधिवेशनमा नेपाली कांग्रेस माहासमिति सदस्य एवं ने वी संघ पुर्व केन्द्रिय सदस्य श्राद्ध लामा ज्युको प्रमुख आतिथ्यमा, ने वी संघ केन्द्रिय सदस्य विशाल खड्का ज्यु, राजेन्द्र साउद ज्यु, बिजय फुलारा ज्युहरूको विशिस्ट आतिथ्यमा सर्बसम्मत रुपमा सभापतिमा अनिस रावत भाइ लाई चयन गरियकोमा हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
जय नेपाल!!!

हार्दिक निमन्त्रणा ।
30/12/2025

हार्दिक निमन्त्रणा ।

संविधान दिवस तथा राष्ट्रिय दिवस,२०८२ को हार्दिक शुभकामना।
19/09/2025

संविधान दिवस तथा राष्ट्रिय दिवस,२०८२ को हार्दिक शुभकामना।

कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सिभिल इन्जिनियरिङ्ग संकायको Head Of Department (HOD) नियुक्त हुनुभएकोमा आदरणीय...
31/08/2025

कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सिभिल इन्जिनियरिङ्ग संकायको Head Of Department (HOD) नियुक्त हुनुभएकोमा आदरणीय सुजान्त झा सरलाई लाई हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना दिन चाहन्छौं।

Address

Kathmandu
Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when NSU Cosmos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share