NEA-Gaidakot Sub-DCS

Call Directions Contact the organization

NEA-Gaidakot Sub-DCS गैंडाकोट प्रशाखा-नो लाईट तथा मर्मत

13/09/2026

बक्यौता भै लाइन काटिएका ग्राहकहरु ले समयमा बिल भुक्तनी नगरे
@न्युनतम बिल आइ राख्छ
@ ग्राहस्थ बाहेक अन्य बर्ग को ग्राहक मा न्युनतम तथा भ्याट १३%जोडिएर आउछ
@६ महिना पछि कालोसुचि मा ग्राहक लाई राखिन्छ ।उद्योग कालो सुचिमा भए संचालकहरु सबै जिम्मेवार हुने छन।
@ कालोसुचिका ग्राहक को तीन पुस्ते नाम पत्रपत्रिका मा सुचना जारी गर्न सकिन्छ।
@नेपालभरी अर्को मिटर कालोसुची बाट नहटे उपलब्ध गराइने छैन।
@अन्य ठाँउ मा मिटर लिए सो मिटर को पनि लाइन काटिने र अन्य ब्यक्तिले विद्युत उपलब्ध गराएको भए सो को समेत लाइन काटिने।
@कालोसुची मा गए पछी बिल भुक्तानी गरे पनि सोही मिटर पाइने छैन र नया प्रकृया बाट मिटर माग गर्नु पर्ने छ।
@ कालोसुचिमा परे पछि बिल भुक्तानी गरे पनि नाम रेकर्ड बाट हटाउन सकिदैन
त्यसै ले बक्यौता कालोसुची मा जानू अघि भुक्तानी गरि
$ समाजिक बेइज्जत हुन बाट बचौ
$अतिरिक्त खर्च हुन बाट बचौ
Hari sir

विद्युत् आपूर्ति अवरुद्ध हुने सूचनाभोलि मिति २०८३/०५/२१ गते आइतबार भरतपुर वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा बुस कटिङ...
05/09/2026

विद्युत् आपूर्ति अवरुद्ध हुने सूचना

भोलि मिति २०८३/०५/२१ गते आइतबार भरतपुर वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा बुस कटिङ (Bush Cutting) , रुखको हान्गा कटान कार्य सञ्चालन गरिने भएकाले निम्नानुसार स्थान र समयमा विद्युत् आपूर्ति अवरुद्ध रहने जानकारी गराइन्छ।

१. ११ के भि रामेश्वोर र मौलाकालिका फिडर (आपटारी क्षेत्र):
भरतपुर महानगरपालिका–१ अन्तर्गत आपटारी चोक देखि देवघाट जाने बाटो तथा देवघाट प्रहरी चौकि, खानेपानी , देवघाट पुल वारि र सो आसपासका क्षेत्रमा
समय: बिहान ८:३० बजेदेखि दिउँसो १२:३० बजेसम्म (करिव ४ घन्टा)

२. ११ के भि देवघाट र रामेश्वोर फिडर:
भरतपुर महानगरपालिका–१ र २९ अन्तर्गत आपटारि चोकदेखि रामनगर बजार सम्म
समय: दिउसो १:०० बजेदेखि दिउँसो ४:०० (करिव ४ घन्टा)

निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति निर्धारित समयअघि नै सुचारु गरिनेछ।

यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं।

भरतपुर वितरण केन्द्र , चितवन

महसुल काउन्टर बन्द रहने सुचना!
17/07/2026

महसुल काउन्टर बन्द रहने सुचना!

सम्पुर्णमा जानाकारी स्वरुप!
30/06/2026

सम्पुर्णमा जानाकारी स्वरुप!

जानाकारिका लागी!
02/04/2026

जानाकारिका लागी!

सुचना!
11/03/2026

सुचना!

सुचना
27/02/2026

सुचना

सम्पुर्णमा जानाकारीका लागी!
03/02/2026

सम्पुर्णमा जानाकारीका लागी!

16/01/2026

मौलाकालीका फिडरको १ फेस मा समस्या आएकोले गैंडाकोट वार्ड नं. १,२ र ४,५ का केहि स्थानमा लाईन अबरुद्ध भएको छ!
प्राबिधिकहरु मर्मत कार्यका लागी निस्कीसक्नु भएको छ!
मर्मत सम्पन्न हुन लाग्ने अनुमानीत समय-१ घण्टा

Address

Lumbini

Telephone

+97778501036

Website

Alerts

Be the first to know and let us send you an email when NEA-Gaidakot Sub-DCS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NEA-Gaidakot Sub-DCS:

Shortcuts

Share