Bayaskar Rana

Directions Website

Bayaskar Rana .......

🙏 विजयादशमी तथा बडा दशैँको हार्दिक मंगलमय शुभकामना! 🙏पवित्र बडा दशैँको यस शुभ अवसरमा माता दुर्गा भवानीको असीम कृपाले यहा...
14/10/2026

🙏 विजयादशमी तथा बडा दशैँको हार्दिक मंगलमय शुभकामना! 🙏
पवित्र बडा दशैँको यस शुभ अवसरमा माता दुर्गा भवानीको असीम कृपाले यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
यस पावन पर्वले आपसी सद्भाव, एकता, प्रेम र भाइचारालाई अझ प्रगाढ बनाउँदै जीवनमा नयाँ उत्साह, सकारात्मक ऊर्जा र सफलताको मार्ग प्रशस्त गरोस्।
माता दुर्गा भवानीले सबैको कल्याण गरून्।
🌺 बडा दशैँको हार्दिक मंगलमय शुभकामना! 🌺

24/08/2026
Good morning
23/08/2026

Good morning

31/07/2026

🦷 अब दाँतको हरेक समस्याको भरपर्दो समाधान – आई एम महालक्ष्मी डेण्टल होममा। 😊

स्वस्थ दाँत र सुन्दर मुस्कान हाम्रो पहिचान। अनुभवी दन्त चिकित्सकद्वारा आधुनिक उपकरणको प्रयोग गरी गुणस्तरीय उपचार सेवा उपलब्ध छ।
हाम्रा सेवाहरू: ✔️ दाँत जाँच तथा परामर्श
✔️ दाँत सफा (Scaling)
✔️ Filling
✔️ Root Canal Treatment (RCT)
✔️ दाँत निकाल्ने (Extraction)
✔️ Orthodontic Consultation (Braces)
✔️ Dental Implant
✔️ Teeth Whitening
⏰ सेवा समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजे सम्म
📞 सम्पर्क: 9857030084, 9803058362
📍 ठेगाना: बुटवल–११, देवीनगर
आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस् र स्वस्थ, आकर्षक मुस्कानतर्फ पहिलो कदम चाल्नुहोस्। 🦷✨

काम भएर कामगर्न अल्छी मानेर बिहानै डुलेको पहिले देखि देख्दै  आएको आज मोबाइल मा कैद गर्न मन लागेर  गरे अनि सबै देखाउने खो...
11/04/2026

काम भएर कामगर्न अल्छी मानेर बिहानै डुलेको पहिले देखि देख्दै आएको आज मोबाइल मा कैद गर्न मन लागेर गरे अनि सबै देखाउने खोजे

Address

लुम्बिनी अञ्चल अर्घाखाँची जिल्ला
Lumbini
32907

Alerts

Be the first to know and let us send you an email when Bayaskar Rana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category