Janajyoti Secondary School

Call Directions Website Contact the organization

Janajyoti Secondary School गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता

सुचना!!!Shree Janajyoti Sec School
24/09/2026

सुचना!!!
Shree Janajyoti Sec School

!!! हार्दिक श्रद्धाञ्जली !!!
21/09/2026

!!! हार्दिक श्रद्धाञ्जली !!!

🌸 तीज विशेष कार्यक्रम २०८३ 🌸देशको वर्तमान विषम परिस्थितिका बीच पनि विद्यार्थीहरूको सिर्जनशीलता, उत्साह र सांस्कृतिक पहिच...
11/09/2026

🌸 तीज विशेष कार्यक्रम २०८३ 🌸

देशको वर्तमान विषम परिस्थितिका बीच पनि विद्यार्थीहरूको सिर्जनशीलता, उत्साह र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले आज विद्यालयमा तीज विशेष कार्यक्रम सम्पन्न गरियो। ❤️
हाम्रा संस्कार, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै विद्यार्थीमा खुसी, एकता, आत्मविश्वास र सकारात्मक सोच विकास गराउनु हाम्रो साझा दायित्व हो।
विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता, मौलिक प्रस्तुति र मनोरञ्जनले आजको कार्यक्रमलाई अझ विशेष बनायो। 🌺
संस्कृति जोगाऔँ, प्रतिभा चिनाऔँ र शिक्षासँगै संस्कार पनि सिकाऔँ। 🇳🇵❤️
Shree Janajyoti Sec School

SQC  Weekly Meeting: Sharing ideas, solving problems, and building leadership skills together. 💡🤝"Together we can"  Shre...
08/09/2026

SQC Weekly Meeting: Sharing ideas, solving problems, and building leadership skills together. 💡🤝
"Together we can"

Shree Janajyoti Sec School

हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕊️रसुवा बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ...
07/09/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕊️

रसुवा बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजनमा यस दुःखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।

यस दुःखद घटनाबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हाम्रो गहिरो सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दछौँ।
Shree Janajyoti Sec School

06/09/2026
Janajyoti ECA 2083-05-21Shree Janajyoti Sec School
06/09/2026

Janajyoti ECA
2083-05-21
Shree Janajyoti Sec School

जनज्योति जुनियर रेडक्रस सर्कलको संयोजकत्वमा भाद्र १० गते गएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि विद्यार...
03/09/2026

जनज्योति जुनियर रेडक्रस सर्कलको संयोजकत्वमा भाद्र १० गते गएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि विद्यार्थीहरूद्वारा संकलित राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण।
Shree Janajyoti Sec School

27/08/2026

रसुवा,नुवाकोट लगायत विभिन्न स्थानमा बाढी र पहिरोले निम्त्याएको विपत्तिका दृश्यहरू देख्दा हामीहरु अत्यन्तै विचलित छौ। उजाडिएका घर–आँगन र प्रियजन गुमाएकाहरूको पीडाले सम्पूर्ण जनज्योति परिवार मर्माहत छ। विपत्तिको यस दुःखद घडीमा जनज्योति मा.वि. परिवार साथमा उभिएको छ। जे-जति गर्न सकिन्छ, त्यसका लागि हामी सदैव तत्पर छौँ। सबैमा यो पीडा र विपत्तिको बेलामा आ-आफ्नो सामर्थ्यअनुसार सेवामा हात बढाऔँ।

Shree Janajyoti Sec School

22/01/2026

नानीहरूको नाचले मन जित्यो 💖
क्युटनेसले भरिएको सुन्दर नृत्य 🥰

Address

Dingarnagar
Lumbini

Alerts

Be the first to know and let us send you an email when Janajyoti Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Janajyoti Secondary School:

Shortcuts

Share

Category