25/09/2026
दलित युवाहरुलाई AI तालिममा सहभागी हुन चाहनेका लागि छनौट मापदण्ड तथा सार्वजनिक सूचना
योग्यता: कम्तीमा कक्षा १० (दश)/SEE उत्तीर्ण भई कम्प्युटरको आधारभूत ज्ञान भएका स्थानीय दलित युवाहरू।
अनलाईन फारम भर्ने अन्तिम म्याद: मिति २०८३।०६।१५ गते सम्म
आवश्यक कागजात: हालसालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिक्ता प्रमाणपत्र/जन्मदर्ता प्रमाणपत्र, कक्षा १० (दश)/SEE उत्तिर्ण गरेको को लब्धाङ्क पत्र (Marksheet) र चारित्रिक प्रमाणपत्र (Character Certificate), कम्प्युटर सम्बन्धी ज्ञान हासिल गरेको प्रमाणपत्र वा लब्धाङ्क (Marksheet) ।
छनौटका आधारहरु: अनलाईन आवेदन दिने स्थानीय दलित युवाहरुको हकमा कक्षा १० (दश)/SEE को प्राप्ताङ्कको आधारमा देहाय बमोजिम मूल्याङ्कन हुने गरी २८ जना छनौट गरिनेछ ।