prayas_foundation2021

prayas_foundation2021

Share

Not all of us can do great things, but we can do small things with great love. (Share happiness�?

Photos from prayas_foundation2021's post 06/07/2025

शिक्षा, प्रेरणा र सहयोग एकैसाथ!
हामी Prayash Foundation Banke कोतर्फबाट रोल्पा जिल्लाको श्री शिशु कल्याण प्रा.वि. घोडागाउँ, घोडाकोटमा एक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाउँदा अत्यन्त खुसी छौं।

✅ शैक्षिक सामग्री वितरण कार्यक्रम
विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गर्दै उनीहरूको अध्ययन यात्रामा सानो टेवा पुर्‍याउने प्रयास।

💃 नृत्य प्रतियोगिता
विद्यार्थीहरूको प्रतिभा उजागर गर्न तथा आत्मविश्वास बढाउन नृत्य प्रतियोगिताको आयोजना गरियो, जसले उनीहरूलाई थप प्रेरणा प्रदान ।

🍚 खीर खुवाउने कार्यक्रम
विद्यालयसँगको सहकार्यमा सबै विद्यार्थीहरूलाई खीर खुवाई सानो मिठास बाँड्ने अवसर प्राप्त गर्यौं।

यी सम्पूर्ण कार्यक्रमहरू सफल बनाउन साथ र सहयोग गर्नुहुने विद्यालय परिवार, स्थानीय समुदाय तथा हाम्रो सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछै।

शिक्षा र प्रेरणाका यस्ता अभियानहरू भविष्यमा पनि निरन्तर गर्दै जाने प्रतिबद्धता हामी लिन्छौं। कार्यक्रमHelping hands Thankyou for donating 1000/- each for the happiness of childrens 🙏♥️

Photos from prayas_foundation2021's post 31/07/2024

Some beautiful faces found in the street of Kathmandu❤️

Photos from prayas_foundation2021's post 17/09/2022

It’s time to wake-up 🙏

R**E IS A CRIME THAT INVOLVES SEXUAL IN*******SE WITH A MINOR BELOW THE AGE OF CONSENT,
EVEN IF THE ACT IS
CONSENSUAL.

14/09/2022

राष्ट्रिय बाल दिवसको शुभकामना 🙏

Photos from prayas_foundation2021's post 04/09/2022

We work to change
We work for progress 🤗

Photos from prayas_foundation2021's post 14/08/2022

Thankyou Damayanti Foundation for honoring with this certificate of respect and pushing us to do better in upcoming days. The small amount you have provided will be used in a good cause. The dream we had when starting the foundation to help as many as we could. Looking forward to achieve it in some extend. This is just a start

Photos from prayas_foundation2021's post 16/07/2022

Our small effort to uplift needy family 🏠सुनिलस्मृति गाउपालिका, रोल्पा स्थित बावोरी घर्तिमगरजीलाई घर बनाउन आर्थिक सहयोग। 🙏🏻

Photos from prayas_foundation2021's post 02/07/2022

सुनिलस्मृती गा.पा.र लुम्बिनी सरकारद्वारा संयुक्त रूपमा प्रदान गरिने जस्तापाता पाउने लाभग्राहीको सुचीमा उहाँ(बेवरी घर्ती-अपाङ्ग- सुनिलस्मृति-१ तुसारपानी)को नाम छ तर घरमा जस्तापाता लगाउन आवश्यक पर्ने खर्च नभएर समस्या भएको छ स्थानीय स्तरमा थोरै सहयोग जुटाउने प्रयासमभै रहेकाेछ ।🙏
उहाँलाई सुनाइ तथा बोलाइ सम्बन्धि अपाङ्गता पनि रहेको छ। इच्छुक
सम्पूर्ण मनकारी महानुभावहरुलाई सहयोगका हार्दिक अनुरोध गर्दछौँ🙏🙏🙏

Photos from prayas_foundation2021's post 01/07/2022

We are so happy to share due to supporting hands and with our team effort today we are able to transfer small amount Rs.22,827 to each cancer fighting babu’s account. Thank you everyone for your all support our small efforts can help them to fight with their problems.
Helping hands
Charity fund : 11,055/-
g_c from Aus : 7,800
Youth group from Aus : 25,800
:1000/- I wish and hope tapai haru lay pni shayog grnu hunay xa .Hope to see both children healthy and happy 😊

Photos from prayas_foundation2021's post 29/06/2022

Aajha babu haru ko treatment ko lagi sahayog grdinu vaya ko ma sabai lai dherai dhaniyabaad hami lay 11,055 uthya ko xam hami lay yow rakam Dubai babu ko Khata ma half-half haldinay xam .Thorai samaya ma pni dherai lay sahayog grnu vako ma sub lai dherai dherai dhaniyabaad whole
prayas_foundation2021 ko team ko tarfa bata .Aru sabai sanga sahayog ko aapikshya rakhxam please babu haru ko jaan bacham sabai milya ra 🙏😇

Photos from prayas_foundation2021's post 28/06/2022

यश मल्लिक बचाऊ अभियान🙏

नेपालगन्ज कारकादो स्थीत बस्ने निखिल बिस्वासको जिवनमा सहनै नसिक्ने घटना भएको छ आदरणीय नेपालगन्ज बासि हजुर हरु लाइ थाहा नै छ केहि महिना अघि सडक बिभागले २५/२५ मिटर बाटो का लागि निखिल जि को घर कोहि नभएको बेला बिना जानकारि भत्काएको त्यो घाउ न सेलाउदै उहाको २.५ बर्से छोरा लाइ क्यान्सर जस्तो रोगको सामना गर्नु परि रहेको छ र डाक्टरले प्राविधिक कारण भेरी मा उपचार गरेर निको नहुने भएकोले भरतपुर क्यान्सर अस्पतालमा रिफर गरेको हुनाले सबै सामु सहयोगको लागि अपिल गर्दैछु र हजुरले पनि सकेको सहयोग गरिदिनु पर्यो एक एक मिलेर हजार हुने हो हामी सबै मिलेर यश मल्लिक लाई बचाउ
🙏मानव सेवा नै धर्म हो ।
सहयोग गर्न चाहनु हुनेले आफ्नो सो इच्छाले जे जति सक्नु हुन्छ सहयोग गरौं🙏🙏
Contact No. 9848080509
Nabil bank
Yash Mallik
01410017513213

Photos from prayas_foundation2021's post 26/06/2022

Please let’s help him together post hernu vako sabai lay aafu lay sakdo sahayog garam Balak ko buwa ko vanai jasta ko testai सबैजनालाइ नमस्कार म Bikas Shrestha विगत केही दिनदेखी लगातार बोमिट हुने जोरो आउने आखा धमिलो हुने, जोर्नी दुख्ने आदि भएर अस्पताल भर्ना गरेको थिए, अन्तत मेरो छोरालाई Blood cancer भएको रहेछ, यसको उपचार नीकै खर्चिलो हुने हुदा मेरो परिवार ले मेरो छोरो को उपचार को खर्च ब्यहोर्न नसक्ने हुदा मलाइ आर्थिक सहयोग गरी मेरो छोरा को जीवन रक्षा गरिदिनु हुन अनुरोध गर्दछु, मेरो छोरा बचाउनुस। हाल म दिल्ली Rajiv Gandhi Cancer Institute And Research Centre Hospital India मा उपचार गर्दैछु ।
my bank account
Bikas Shrestha
5569480573524001
NIC ASIA
mobile banking बाट पनि सहयोग गर्न सन्नु हुनेछ 9815527388

Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Nepalgunj
Nepalganj