Political memo

Political memo

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Political memo, Political organisation, Nepalganj.

31/03/2020

Respect corona

हामी सन्सार मा बुद्धि जिबि भन्ने गर्छाैं तर आज हामी लाई प्रकृति ले सचेत बनायो तिमी मानिस हरु बिना नि यो सन्सार चल्द्छ भनी उदाहरण सो रुप lockdown प्रक्रिया सम्म दिमाग लगाउन पुगेको छ

आज corana virus ले गर्दा बाताबरण मा एक दम फाइदाका भयको छ
१ . ठुलो ठुलो कलकार्खाना बन्द भइ शुद्ध हावा पाएको छ
२.फोहोर देखिने खोला नाला नदि हरु मा केही मार्त्रा मा सफा देखिन्छ
3.जिवित प्राणि को हत्या कम भइ oxygen cycle ma सहयोग पुगेको छ
4.पैसा को पछाडि भाग्ने मानिस हरु आज आफ्नो परिवार सङ बसने बाताबरण मिलेको छ
5. बिहान तिर चराचुरुङ्गी को आवाज सुनिन पाइयको छ

यस्तो नयाँ नयाँ बाताबरण मा परिवर्तन भइ रहेको पाएन्छ
हामी लाई बाताबरण ले यस्तो धेरै उदाहरण दियो तर हामी तेस्लाइ
एउटा सन्जोक मात्र मानेम जस्तै भुकम्प सुनामी बाढि पहिरो जस्तो
कुरा हामी लाई कति चेतावनी दियो तर अह्ह हामी मानिस बुद्धिजीवी हामी जस्तो कोहि छन्् भन्दै देखेर पनि नदेखिएको जस्तो गर्दै बाताबरण मा छेड्खानी गर्‍यो तर आज बाताबरण साबित गर्दियो तिमी हरु बिना पनि यो सन्सार चल्छ हेर यहाँ उदाहरण पशुपन्छी हरु बचिरहेको छन

भनिन्छ नि " human is the best creation of mother earth "
तर यो उल्टो भयो "human Is the worst creation of moter earth

अब यो 25 गते सम्म बन्द भयर बाताबरण मा केही सुदार आय्को छ 26 गते बाट पनि हामी यो कुरा लाई सामान्य मान्दै गयौ भने यो भन्दा बिनाशकारी नतिजा आउने छ

"save the beautiful earth "
writer by aashish

31/03/2020

कोरोना भाइरस होईन
यो एउटा बाताबरण ले दिएको चेतावनी हो? बाताबरण मा बिग्रेको योगफल र गडबड को कारण ले निस्केको एउटा चेतना हो यो मानिस लाई ? न यो चाइनिज ले लिकालेको हो न यो अमेरिका ले निकालेको हो ?
यो एउटा बाताबरण ले बिनाशकारी उदाहरण मात्र देखाको हो ?
अझै हामी सचेत र चेतना शिल भयनै भने हामी अगाडिको पीडि ले यो सन्सार देखन सक्दैन

यस्को नियन्त्रण को उपाय उपचार सबै लाई थाहा नै छ
save the animal
save the rivers
Save the forest
Save the people

Save the beautiful world

Save

21/09/2019

भोक सेवा

बिद्यार्थी को संख्या अनुसार को कोठा दिइ
बिद्यार्थी लाई भर्ना लिन सक्ने सरकार ले
तेति बिद्यार्थी लाई किन रोजगार दिन सकेन
किन बिद्यार्थी संख्या भन्दा थोरै कोठा खुल्छ्न
जती नेपाल मा उत्पादन गर्नु पर्ने हो त्यो भन्दा बढी किन उत्पादन हुन्छन् यहाँ बिद्यार्थी
बिधा लाई व्यापार को रुप मा किन लियको छ
भर्ना मात्र किन दिन्छ्न रोजगार किन छैन
बिधा आर्जन गर्न किन येति धेरै लगानी लागिराछ

सरकार जति देश लाई आबश्यकता छ तेति नै
माग गर्ने गर किन अरु लाई बेरोजगार बनाइ सबै बाट लजित र बचित गराछौ

21/09/2019

पढाई पूरा गरेको युवा PR लियर australia गय
मेहनत र पसिना बुझेका युवा खाढि छिरे
पढाइ पूरा गरेर नेपाल मै बस्छु भने युवा
कागज पत्र सहित 75 जिल्ला चक्क्रर खाय
सबै बाट बन्चित युबा सरकार बाट मद्दत नमिलेर
लागू पदार्थ दुव्र्यवहार तिर केन्द्रित भए
अनि नेता हरु खुला छन देश बेच्दै खाय

14/09/2019

हाम्रो नेपाल

जिज्ञासा्
आज हामी लाई पढ्नु पर्ने नै किन हुन्छ
जबाफ आफै पाएको छैन
छिमेकी पढ्न गयो , अरु ले पढे , फलानो जगिर खायो , डिसानो बिदेश गयो , तेहि भयर पढ्न खोजेको कि ,
तपाई को आफ्नो गन्तब्य पनि छ , कि सपना पनि छ के त्यो शिक्षा ले तपाई लाई त्यो गन्तव्य सम्म लग्दछ !!

12/09/2019

हाम्रो नेपाल

आज भोलि गाउ गाउँ मा पढ्नेहरू स्तर हेरेर होईन यो काङ्ग्रेस को स्कुल यो नेकपा को
स्कुल भनेर पढ्नु पर्ने छ
शिक्षक को परिचय नै यो फलानो पाटि को यो ढिसानो पाटि को भनेर परिचय गरिएको छ
क्यापस अध्यन गर्न भनेर छिरिय्को बिद्यार्थी नेता को जुँगा को निउ मा लडाइँ गरेर बिभाजन छ्न
हामी ले शिक्षा लाइ दलियकरन को दल दल बाट
अब पनि बहिर निकाल पहल नगर्ने हो भने
देश को लाई अती नै खतरापूर्ण अवस्था मा पुगेको देखिने छ

जोश जागर सहित यो कुरा को बिरोध गरौ

12/09/2019

हाम्रो नेपाल

हाल सम्म प्लस टु अध्यन गराउने कलेज
होइन व्यापार भाको छ
बिधा भन्दा बडी फशैन स्टाईल छ
जसरी हुन्छ बिद्यार्थी भर्ना गराउने र्
उतिर्ण बनाउने पर्यास छ

बिद्यार्थी ले कति सिक्यो र सिकेको जीवन मा
कति उपयोग छ तेस्को बिस्लेशण कम नै छ

नेता हरु त तेस्तै हो अभिभावक सजन हुनु होस

12/09/2019

हाम्रो नेपाल

बिकास भनेको बाटो बनाउने मात्र होइन ,आफ्नो जीवन मा बाटो पहल्याउनु पनि हो
मेरो एक जाना मित्र ले भनेको सम्झन्छु
बुबा गिटार किनिदिनुहोस भन्छौ तर
बुबा गितार किनि दिनुहोस म गितकार बन्छु भने साहस हुदैन
जुन कुरा मा हजुर को रुचि छ तेहि कुरा मा अभ्यास ले नि सहि मार्ग देखाउछ

Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Nepalganj
AASHISH