10/03/2026
बायु प्रदूषण न्यूनीकरण सम्वन्धी वाताबरण विभागको अनुरोध
Local Emergency Operation Center- Nepalgunj Sub-metropolitan CityLocal Emergency Operation Center- Ne
10/03/2026
बायु प्रदूषण न्यूनीकरण सम्वन्धी वाताबरण विभागको अनुरोध
श्री सरोकारवाला सबै,
आज २०८२ फाल्गुन ८ गते राति १९२८ बजे नेपालगंज वडा न १२ सुर्खेत रोड स्थित वयस्टनमार्टमा आगलागी भएको जानकारी प्राप्त भएको हुदा तुरुन्त दुवै दमकल परिचालन भै पुर्ण रुपमा आगो नियन्त्रण गरेर फर्केको सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध । दमकल प्रस्थान राति १९:३० बजे र आगलागी नियन्त्रण गरेर फिर्ता भएको राति २१५५ बजे।
स्रोत : नेपालगंज उ.म.न.प. दमकल इकाई ।
30/01/2026
23/01/2026
Mock disaster drills in community, school levels held Mock disaster drills have been conducted at the community and school levels in Nepalgunj with a view to raising public awareness about earthquake safety.
#शुक्रवारदेखी बदली र बर्षाको पूर्वानूमान ।
शुक्रबार देखि चिसो र झरी सुरु हुने देखिन्छ । पश्चिम नेपालमा बदलीसगै वर्षा हुने देखिन्छ भने काठमाडौँ सम्म हल्का बर्षाको पूर्वानूमान छ।
Precipitation forecast for later this week until Saturday👇🌧️☔️
02/10/2025
यो हप्ता भारी बर्षाको पूर्वानूमान रहेकाले उच्च सतर्कता अपनाउन सवैलाई अनुरोध।
| Monday | 10:00 - 17:00 |
| Tuesday | 01:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |