शैक्षिक सत्र २०७९ को SEE को परीक्षामा यस जगत ज्योती मा बि मा अध्ययनरत सम्पूर्ण विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा यस विद्यालय व्यवस्थापन समिति प्र अ , शिक्षकहरू सबैको तर्फ बाट सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना छ ।
Jagatjyotimavi
जगत ज्योति मा. बि नेपालगंज १९ को फुटाह?
29/09/2022
विजया दशमी,शुभ दीपावली,छठ तथा सन्निकट सम्पूर्ण चाडपर्वको माङ्गलिक अवसरमा सम्पूर्ण मानव जातिको सुख,शान्ति तथा आरोग्यताको कामना गर्दछौ।
भवदीय
दिनेश चन्द्र दिक्षित
जगत ज्योति मा.वि. बासुदेवपुर
ने ग-१९, बाँके,
19/09/2022
संविधान दिवस को सबै लाई शुभकामना
29/08/2022
जगत ज्योति मा.वि. बसुदेवपुर् मा नया भवन उद्घाटन को एक झलक
25/08/2022
2079/5/11 र 12 गते विहान 8 वजे देखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा ग्रेड वृद्धि 2078 काे केन्द्र धम्बोझी मा.वी. नेपालगन्ज ,बाके मा
मिति २०७९/०३/०८ गते ,बिहान् १०:०० बजे आइताबार देखि विद्यालय खुल्ने व्यहोरा सबैलाई जनकारि गराइन्छ /
27/05/2022
26/05/2022
Shree Jagat Jyoti Ma.Vi. Bassudevpur ko 2078 (BLE) Class : 8
Result...And Congratulations To All Students.💐
26/05/2022
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Chakrapath
Nepalganj
21900
