DYC Group Nepal

DYC Group Nepal

Share

DYNAMIC YOUTH CLUB FOR ANY YOUNG PEOPLE DEVELOPMENT.

08/10/2025

कोहलपुर न.पा. वडा ३ मा बस्ने कुनैपनी राजनीति दल संग आवद्ध नभई नितान्त सामाजिक कार्यमा रुचि राख्ने युवाहरु जो हुनुन्छ कृपया सम्पर्कमा आउनुहोला !

मो. 9848012714

29/09/2023

नेपाली खेलाडी बिदेशिन क्रम बढ्यो, चर्चित नेपाली फुटबल खेलाडी बिमल घर्तिमगर आफ्नो सुरक्षित भबिस्यका लागि अस्ट्रेलिया लागे। 🥺🥺

26/09/2023

धेरै राम्रो काम: धनगढी उपमहानगरपालिकाले २ सय ९ जना जेष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गर्न पठाएको छ । घरदैलो मै सिमित रहेका जेष्ठ नागरिकहरुलाई यसरी तिर्थ यात्रामा लैजानु मेयर Gopi Hamal को यो एक अर्को तारिफ योग्य र नौलो कार्यको सुरुवात पनि हो। ❤️🙏

26/09/2023

दसैं आयो: नेपाल राष्ट्र बैंकले दसैंको लागि भनेर नंया नोट निष्कासनको तयारी गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोटको परिवर्तन गर्न पाउने छन । 😯

आगलागि पिडितलाई डाईनामिक युवा क्ल्ब द्धारा राहत बितरण 28/10/2022

सकेसम्म यस्ता बिपत्ति कसैलाई नहोस भन्न्र हाम्रो चाहाना हुन्छ तर पनि कहिलेकाही अचानक यस्ता घटना सामना गर्नुनै पर्ने हुन्छ यस्तो अवस्थामा पीडित लाई सान्त्वना राख्दै सम्पुर्ण साथिहरुलाई आगमी दिनमा पनि यसरिनै सामाजिक सेवामा सक्रिय रहिरहन अनुरोध सहित सम्पुर्ण साथिहरु साथै नमस्ते कर्णाली पत्रिका परिवार लाई धन्यवाद ।

आगलागि पिडितलाई डाईनामिक युवा क्ल्ब द्धारा राहत बितरण कोहलपुर ३ बिकास नगरमा आगलागी पिडितलाई डाईनामिक युवा क्ल्ब कोहलपुर बाकेका युवा द्वारा राहत बितरण गरेको छ । गयराती...

16/08/2022

मिलनसार, सहयोगी, युवा नारिहरुको उर्जा, कुशल उद्घोषिका तथा यस संस्था कि सचिव Kalpana Karki ज्यु लाई उज्ज्वल भविष्यको कामना सहित जन्मदिनको लाखौ लाख शुभकामना । 🎉🎊🎁

14/07/2022

सबैले भोट गरि सहयोग गरौ 🙏🙏



Download "OSR Connect" APP

भोट गर्ने समय आईतबार साझ ८ बजे सम्म मात्र

Nepal's Singing Superstar

👉 Bhuvan Bhattarai

06/05/2022

“देश अब नेताको हातमा होईन, जनताकै हातमा छ ।”
तपाईको मत खेर नजाओस् ।
#स्थानीय_निर्वाचन_२०७९
२०७९ बैशाख ३० गते, शुक्रबार

Photos from DYC Group Nepal's post 21/11/2021

कोहलपुर नगरपालिका वडा नं ३ को दृश्य ।

Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kohalpur, Banke
Nepalganj
21904