Bheri Hospital

Bheri Hospital

Share

Bheri Hospital is the major referral center with specialties services for Lumbini Province, Karnali Province

27/05/2026
Photos from Bheri Hospital's post 26/05/2026

आज यस भेरी अस्पतालका प्रमुख मेसु डा. नवीन दर्नालले अस्पतालको फार्मेसी इन्चार्ज लगायत सबै कर्मचारीहरुसँग छलफल गरी बीमा तथा फार्मेसीबाट बिरामीलाई छिटो छरितो र आवश्यक परामर्श सहित सेवा दिन निर्देशन दिनुभएको छ ।

हिटस्ट्रोक जोखिम बढेपछि भेरी अस्पतालमा इमरजेन्सी म्यानेजमेन्ट टिम ‘हाइअलर्ट’ 25/05/2026

हिटस्ट्रोक जोखिम बढेपछि भेरी अस्पतालमा इमरजेन्सी म्यानेजमेन्ट टिम ‘हाइअलर्ट’ नेपालगन्जः अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरुले सम्भावित स्वास्थ्य जोखिमलाई...

भेरी अस्पतालमा अव प्रत्येक दिन ‘क्लिनिकल ब्रिफिङ तथा मर्निङ कन्फ्रेन्स’ 16/05/2026

भेरी अस्पतालमा अव प्रत्येक दिन ‘क्लिनिकल ब्रिफिङ तथा मर्निङ कन्फ्रेन्स’ नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र उत्तरदायी बनाउने उद्द....

भेरी अस्पतालमा नयाँ मेसुलाई स्वागत, निवर्तमान मेसुलाई बिदाइ 13/05/2026

भेरी अस्पतालमा नयाँ मेसुलाई स्वागत, निवर्तमान मेसुलाई बिदाइ

भेरी अस्पतालमा नयाँ मेसुलाई स्वागत, निवर्तमान मेसुलाई बिदाइ सबिता चन्द नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा आयोजित एक विशेष कार्यक्रममा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. नवी.....

06/05/2026

Insightful talk on the reality of health system in Nepal, the expectations, limitations and way forward with Badri Chapagai !

01/05/2026

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मिति २०८३ साल वैशाख १७ गते जारी गरिएको ओ.पी.डी. सेवा सञ्चालन सम्बन्धी प्रेस विज्ञप्ति पश्चात् भेरी अस्पतालमा ओ.पी.डी. सेवा सञ्चालन गर्ने निर्णय भएको छ।
आज मिति २०८३ साल वैशाख १८ गते ओपीडी सेवा बिहान १० बजेदेखि १२ बजेसम्म मात्र सञ्चालन हुने जानकारी गराइन्छ। अत्यावश्यक अवस्थाका बिरामीहरूले मात्र सेवा लिन अनुरोध गरिन्छ।
साथै, सम्पूर्णमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछौँ।

29/04/2026

भेरी अस्पतालको प्रकाशित सूचनाको बुँदा नम्बर ४ लाई स्पष्ट पारिएको सम्बन्धमा।

29/04/2026

सूचना । सूचना।। सूचना ।।

Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Website

https://bheri.opdticket.com/

Address


Sadarline
Nepalganj
21900