अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आमाको माया छात्रावास नेपालगन्जका छात्रहरू ले योग गर्दै।
योग गरौ स्वास्थ्य रहौँ।
AAMA KO MAAYA
Janjati Kalyan Ashram
Nepalgunj
15/06/2025
जनजाति कल्याण आश्रम नेपाल द्वारा संचालित "आमाको माया छात्रावास" नेपालगन्ज लाई Lions Club of Nepalgunj Everest का सदस्यहरूले Refrigerator सहयोग गर्नु भएको मा धेरै धेरै धन्यवाद। 🙏🙏🙏🙏
02/05/2025
Training conducted for awareness against drugs
Thanks
Jaycee's Nepalgunj
01/05/2025
Four bicycles donated to the boys of Aama ko maaya by Dr Indraneel Ghosh on Akshya Tritiya
was so admirable
16/03/2025
आमा को माया छात्रावास का छात्र Prabhat Memorial High School मा अध्नरत भाई Abhishek Rawal जी ले
Singing 1 st
Essay writing 2 nd
Handwriting 2 nd
Spoon race 3 rd स्थान हासिल गर्नु भएको मा धेरै धेरै बधाई तथा शुभकामना।
आगामी दिनहरूमा पनि प्रगतिको कामना गर्दछौं।
13/03/2025
Liberty Micro life Insurance
नेपालगन्ज ब्रान्च ले आमाको माया छात्रावास को छात्रहरू लाई होली टिसर्ट उपलब्ध गराउनु भएकोमा हार्दिक आभार ।
12/03/2025
Good job boys
विश्व हिन्दू परिषद् नेपाल बाँके जिल्ला लुम्बिनी प्रदेश द्वारा सञ्चालित नरहरीनाथको ११० औँ जन्मोत्सवको उपलक्ष्यमा आयोजना गराइएको निबन्ध प्रतियोगिता मा कक्षा ९ का भाइहरूले प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।आगामी दिनहरूमा पनि यस्तै प्रगति गर्दै जानुहुन्छ भन्ने कामना व्यक्त गर्दछौं।
08/03/2025
Proudly presenting
कक्षा पाँचमा अध्ययनरत भाइ कृष्ण मल्ल रेड क्रसले गरेको चित्रकला प्रतियोगिता मा सहभागिता भई प्रथम स्थान हासिल गर्न सफल हुनु भएकोमा धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै प्रगति गर्दै जानुहुन्छ भन्ने कामना व्यक्त गर्दछौं।
25/01/2025
पार्वती आमाले आफ्नो ८३ जन्मदिन अवसरमा खाद्य
सामग्रीहरु सहयोग गर्नुभयो ।
23/01/2025
श्री विनिता देव द्वारा आफ्नो भान्जाको जन्मदिनमा खाद्य सामग्री प्रदान गर्नुभएको मा धन्यवाद
(सपूराम टोल)
06/11/2024
नेपालगन्ज निवासी श्री विदुषी शाहा जी को शुभ जन्मोत्सव को अवसरमा "आमाको माया छात्रावास" नेपालगन्ज लाई खाद्यान्न सहयोग गर्नु भएको मा धेरै धेरै धन्यवाद।
आगामी दिनमा उत्तर उत्तोर प्रगति र सुस्वास्थ्य को कामना सहित जन्म दिनको धेरै धेरै शुभकामना।।
20/09/2024
उज्जवल मारवाडी महिला अक्षय कोष,नेपालगन्ज,बाँके द्वारा आमाको माया छात्रवास मा मातृ भोजन गराउनु भएको मा हार्दिक आभार व्यक्त गर्दछौ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Paraspur 2 Km West Of Ganeshman Chok
Nepalganj
21900
Opening Hours
| Monday | 09:00 - 19:00 |
| Tuesday | 09:00 - 19:00 |
| Wednesday | 09:00 - 19:00 |
| Thursday | 09:00 - 19:00 |
| Friday | 09:00 - 19:00 |
| Saturday | 09:00 - 19:00 |
| Sunday | 09:00 - 19:00 |
