डुडुवा गाउँपालिका-५ डलैपुर Dalaipur

डुडुवा गाउँपालिका-५ डलैपुर Dalaipur

Share

डुडुवा गाउँपालिका - ५ डलैपुर - Duduwa Gaupalika 5 Dalaipur Bake
डुडुवा गाउँपालिकामा जनताको चासो

23/03/2026

🎓✨ भविष्य उज्यालो बनाउने अवसर! ✨🎓

ज्ञानदीप माध्यमिक विद्यालय, डुडुवा–५, दलैपुर, बाँकेमा शैक्षिक सत्र २०८३ का लागि प्राविधिक धार (Electrical Engineering) अन्तर्गत कक्षा ९–१२ मा नयाँ भर्ना खुल्यो!

⚡ सीमित सिट: ४८ मात्र
📘 व्यवहारिक तथा गुणस्तरीय प्राविधिक शिक्षा
🔧 दक्ष जनशक्ति उत्पादनतर्फ अग्रसर

📅 फाराम वितरण: चैत्र २० गतेदेखि
📝 प्रवेश परीक्षा: वैशाख १० गते
⏰ समय: बिहान १०:०० बजे

📞 थप जानकारीका लागि:
प्रधानाध्यापक :
धन बहादुर थापा : ९८६०२०५६२४
प्राविधिक धार संयोजक :
इ. नरसिंह चौधरी : ९८६७३३४४६०
अनुशासन प्रमुख ( D.I.) :
घनश्याम थापा मगर : ९८६६५५५२१८

👉 आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस् र भविष्यलाई प्राविधिक दक्षतासँग जोड्नुहोस्!

Photos from डुडुवा गाउँपालिका-५ डलैपुर Dalaipur's post 25/02/2026

डुडुवा–५ डलैपुरमा परिवर्तनको लहर! 🔔✊
डुडुवा गाउँपालिका वडा नं. ५, डलैपुरमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार विवेक कुमार श्रेष्ठलाई विजयी गराउन साथ र समर्थन जनाउँदै सयभन्दा बढी स्थानीय एकैसाथ Rastriya Swatantra Partyमा प्रवेश गर्नुभएको छ।
युवा र अग्रज सबैको एउटै प्रतिबद्धता — अब परिवर्तनका लागि संगठित रूपमा अघि बढ्ने।
यो केवल पार्टी प्रवेश कार्यक्रम होइन, यो डुडुवाबाट उठेको परिवर्तनको स्पष्ट संकेत हो। दलैपुरबाट सुरु भएको यो लहर अब चारैतिर फैलिँदैछ। ✊🔔
🔔🔔🔔🇳🇵

25/02/2026
Photos from Digital Voice's post 25/02/2026
बाँके–२ मा विवेक श्रेष्ठको पक्षमा जनलहर, दलैपुरमा अभूतपूर्व समर्थन - Nepal OK 25/02/2026

बाँके–२ मा विवेक श्रेष्ठको पक्षमा जनलहर, दलैपुरमा अभूतपूर्व समर्थन - Nepal OK बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विवेक कुमार श्रेष्ठको पक्षमा जनसमर्थन उत्साहजनक रूपमा बढ.....

25/02/2026
Photos from डुडुवा गाउँपालिका-५ डलैपुर Dalaipur's post 25/02/2026

बाँकेको डुडुवा गाउँपालिकामा घरदैलोका क्रममा जनताका गुनासा, आक्रोश र अपेक्षाहरू स्पष्ट रूपमा सुनिए। वर्षौंदेखि ‘भोट बैंक’ बनाइँदै आएको र विकासका नाममा विश्वास तोडिएको पीडाले यहाँका नागरिक अझ सचेत देखिए।
बाँके क्षेत्र नं. २ का उम्मेदवार Vivek Kumar Shrestha ले सबै सुझावलाई गम्भीरतापूर्वक लिँदै “जितपछि सुधारको स्पष्ट योजना र जिम्मेवार कार्यान्वयन” गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जनताको आवाजलाई केन्द्रमा राखेर अघि बढ्ने अठोटसहित अब डुडुवाको आवाज दबिँदैन।
परिवर्तनको यात्रा जनतासँगै अगाडि बढ्दैछ। 🔔✊

11/01/2026
Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Duduwa Gaupalika 5 Dalaipur Bake
Nepalganj