Radhika Tamang

Call Directions Website Contact the organization

Radhika Tamang नमस्कार, लास्सो फ्याफुल्ला !

03/10/2026

सिस्नु पकाउने तरिका ! तपाईंहरु कसरी पकाउनुहुन्छ, भन्नुस है 🙏

हाम्रो दुखमा साथ दिन आउनु भएकोमा कदम्पा गुम्बा,बौद्ध-आरुबारि, काठमाडौंको धर्मगुरु फुच्युङ्वा ऋन्पोर्छे,फुसोङ ऋन्पोर्छे ल...
01/10/2026

हाम्रो दुखमा साथ दिन आउनु भएकोमा कदम्पा गुम्बा,बौद्ध-आरुबारि, काठमाडौंको धर्मगुरु फुच्युङ्वा ऋन्पोर्छे,फुसोङ ऋन्पोर्छे लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद 🙏🙏

30/09/2026

युवहरु निरन्तर बाढिपिडितहरुको घाउमा मलम बन्दै। बोल्ने हैन गरेर देखाउने (ycl) को बानी ✊🏻✊🏻धन्यवाद युवा (ycl)टिमलाई 🙏✊🏻

28/09/2026

बिदुर ५ बाणको चौतारो - रसुवा खाल्टेको बिस्थापित परिवारहरुसंग हामी।

27/09/2026

यात्रा ……निरन्तर 🙏🙏

26/09/2026

पुरानो घर नुवाकोट हाल मकवानपुर गढी - खानापछि पुरानो कहानी सुनाउनु हुदै न्यौपाने बुवा, म मख्खै उहाँको गफमा🫠😀खाना अनि गफ दुबै मिठो👌👌

25/09/2026
22/09/2026

निरन्तर फिल्डमै : उद्धार, राहत र पुननिर्माणमा सहकार्य जारी छ !

भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित ठुलोखोलामा करिव ५०...
20/09/2026

भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित ठुलोखोलामा करिव ५० परिवारलाई नेपाली कम्युनिष्ट पार्टी काठमाडौं जिल्ला कमिटी र काठमाडौं क्षेत्र नं. ३ को नेकपाबाट प्रत्याशी उम्मेदवार निरज तामाङज्युको परिवारको तर्फबाट उपलब्ध राहत सामग्रीहरु (ग्यास,टेबल पंखा लगायत) प्रदान गरिएको छ । बेलकोटगढी नगर प्रमुख जगतबहादुर गुरुङ, नेकपा नगरपालिका कमिटीका नेता सम्भु सिग्देललगायत पार्टीका स्थानीय नेता साथीहरूको उपस्थितिमा, नेपाली कम्युनिष्ट पार्टी काठमाडौं संयोजक संजय लामा, सहसंयोजक महेश्वर फुँयाल, प्रत्याशी उम्मेदवार निरज तामाङसहित जिल्ला कमिटीका टोलीले संयुक्तरुपमा उक्त सामग्रीहरु राहतस्वरूप प्रदान गर्नुभएको हो । विपदको बेलामा सहकार्य र सहयोगको लागि काठमाडौं टीम र संबन्धित सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।
साथै पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल'प्रचण्ड'ज्युले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनको क्रममा अस्थायी आवास र पुनस्स्थापनाको कार्य सुरु गर्न निर्देशन दिनुभए पश्चात् यसै बेनपा ७ र ८ मा YCL नेपालद्वारा अस्थायी आवास टहरा निर्माणको कार्य पनि भईरहेको छ । निर्माण टोलीलाई हौसला प्रदान गर्दै आफैं निर्माण कार्यमा सहभागि प्रतिनिधीसभा सदस्य माननीय रमेश मल्ल र YCL केन्द्रीय उपाध्यक्ष हरि ढकाल, साथै स्वास्थ्य सरसफाई सामाग्रीहरुको राहत प्याकेज वितरणका लागि पार्टी केन्द्रीय सदस्य मुस्कान खातुनको टीमलाई पनि हार्दिक आभार ।

Address

Shivapuri Rural Municipality
Nuwakot
977

Alerts

Be the first to know and let us send you an email when Radhika Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Radhika Tamang:

Shortcuts

Share

Category