Jiten Bantawa Rai

Directions Contact the organization
10/10/2026
10/10/2026

जय माटो जय देश भनौ त माटो प्रेमी हर

09/10/2026

आकाश बाट तुरतुरे झरी पर्यो कि बत्ती 🏮 काट्छ को छ हो उर्जा मन्त्री याण ।

09/10/2026

जो पहिले पुग्छ उसैले झोर्लुङ्गे पुल बनाउँछ ।

09/10/2026

यथार्थ र भ्रमको खेती ।
काम गर्न सके पो काम गर्छन् काम गर्न नसक्नेहरुले बाहाना धेरै गर्छन् ।

Harka Sampang A Revolution

09/10/2026

हुम्लामा झोर्लूङ्गे पुल निर्माण कार्य छिट्टो सुरु गर है ।
नत्र श्रमदाता बाटो लाग्छ जो पहिले पुग्छ उसैले बनाउँछ । पुल दंशै तिहारको उपहार पो दिनुपर्छ हुम्लाको जनतालाई ।

09/10/2026

किरायाको १२औ महाधिवेशन को सुभकामना ।

09/10/2026

हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश
श्रम गरौँ सबै मिली बनाऔँ यो देश ।

Address

Phidim

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Jiten Bantawa Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jiten Bantawa Rai:

Shortcuts

Share

Category