Birendra Chowk Pokhara

Birendra Chowk Pokhara

Share

वीरेन्द्र चोक पोखरा

28/12/2025

हार्दिक निमन्त्रणा !
सर्वप्रिय स्वर्गीय राजा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देवको ८१ औं जन्मजयन्तीको उपलक्ष्यमा पोखराको वीरेन्द्र चोकमा रहेको सरकारको शालिकमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको हुँदा, उक्त कार्यक्रममा उपस्थितीका लागि सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौ ।
मिति : २०८२ पौष १४ गते, सोमबार ।
समय : दिनको ४ बजे ।
स्थान : वीरेन्द्र चोक, पोखरा ।
आयोजक : स्व. राजा श्री ५ वीरेन्द्र शालिक निर्माण समिति ।

06/03/2025

सबैलाई चुल्है निम्तो !
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको करकमलबाट आज स्व. राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको शालिक अनावरण गरिबक्सने कार्यक्रम रहेको हुँदा उपस्थितिका लागि सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं !

मिति : २०८१ फागुन २२ गते बिहिबार (आज) ।
समय : दिनको ३ बजे ।
स्थान : वीरेन्द्रचोक (रामबजार), पोखरा।
आयोजक : स्व. राजा श्री ५ वीरेन्द शालिक निर्माण समिति, पोखरा ।

Photos from Jukson.com's post 29/12/2024
27/12/2024

हार्दिक निमन्त्रणा !
सर्वप्रिय स्वर्गीय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाह देवको ८० जन्मऔं जयन्तीको उपलक्ष्यमा वीरेन्द्र चोकमा रहेको शालिकमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको हुँदा, उक्त कार्यक्रममा उपस्थितीका लागि सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौ ।

मिति : २०८१ पौष १४ गते, आइतबार ।
समय : दिनको ४ बजे ।
स्थान : वीरेन्द्र चोक, पोखरा ।
आयोजक : स्व. राजा श्री ५ वीरेन्द्र शालिक निर्माण समिति ।

30/11/2024

सूचना ! सूचना !! सूचना !!!

स्व. राजा श्री ५ वीरेन्द्र शालिक निर्माण समितिको पदाधिकारी र सल्लाहकारको आज बसेको बैठकले शालिक निर्माणका लागि सहयोग गर्नुहुने सहयोग दाता, कार्यसमिति, सल्लाहकारहरुको अन्तिम नामावली यहि मिति २०८१ मंसिर २५ गते ताम्रापत्रमा लेख्नका लागि हस्तान्तरण गर्ने निर्णय गरेको हुंदा, सो समय भित्र सहयोग गर्न चाहनुहुने महानुभावहरुले सहयोग रकम कोषाध्यक्ष ज्यूलाई हस्तान्तरण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं !

साथै समतिमा कम सक्रिय हुनुभएका पदाधिकारी र सदस्यले यथा शीघ्र समितिको अध्यक्ष / सचिव लाई सम्पर्क गर्नुहुन पनि अनुरोध गर्दछौं !

अरुण गिरी
सचिव

31/05/2024

हार्दिक निमन्त्रणा !
भोलि जेठ १९, नेपालीले सपनामा पनि कल्पना नगरेको कालो दिन ।
सर्वप्रिय स्व. राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाह सहित राज परिवारका सदस्यहरुलाई श्रद्धाञ्जली दिन निम्न मिति, समय र स्थानमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा दीप (दीयो/बाती) सहित उपस्थितिका सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुलाई लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति : २०८१ जेठ १९ शनिबार ।
समय : साझँ ६ बजे।
स्थान : वीरेन्द्र चोक, रामबजार, पोखरा ।
आयोजक : स्व. राजा श्री ५ वीरेन्द्र शालिक निर्माण समिति ।
🙏🕉🟧🇳🇵

Photos from Birendra Chowk Pokhara 's post 19/05/2024

वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राखिएको आईल्याण्डमा सरसफाइ गरि फूल राप्ने काम आज सम्पन्न भयो ।

30/12/2023

🙏🕉🟧🇳🇵

Photos from Jukson.com's post 30/12/2023

🙏🕉🟧🇳🇵

29/12/2023

हार्दिक निमन्त्रणा !
स्वर्गीय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाह देवको ७९ औं जन्म जयन्तीको उपलक्ष्यमा वीरेन्द्र चोकमा रहेको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा उपस्थितीका लागि सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौ ।

मिति : २०८० पौष १४ गते, शनिबार।
समय : बिहान ९ बजे ।
स्थान : वीरेन्द्र चोक, पोखरा ।
आयोजक : सम्पूर्ण राष्ट्रप्रेमी नेपाली ।

पुनश्च : साझ ५ : ०० बजे दीप प्रज्वलन कार्यक्रम हुनेछ ।
🙏🕉🟧🇳🇵

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Birendra Chowk
Pokhara
33700