08/02/2023
यस रुदिखोला एम्बुलेन्स समितिको भाडादर केहि परिमार्जन गरिएको जानकारी सबैमा गरिन्छ ।
रुदिखोला एम्बुलेन्स सेवा २०७६ साल का?
छोटाे पृष्ठभुमि :
रुदिखोला एम्बुलेन्स सेवा कास्कीको मादी गाउँपालिका वडा नम्बर ८, ९ र लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ५, ६, ७ का जनतालाई लक्षित गरेर दुर्घटना, दुख, बिरामी भइ आपतविपत पर्दा सेवा दिने उदेश्यले २०७६ साल कार्तिक महिनाबाट सन्चालन गरिएको छ ।
रुदिखोला एम्बुलेन्स सन्चालन उपसमितीको पुर्ण निगरानीमा एम्बुलेन्स मादी गाउँपालिका -८ स्थित रबैडाँडा गाउँमा राखी सेवा दिदै आएको छ । रुदिखोल
08/02/2023
यस रुदिखोला एम्बुलेन्स समितिको भाडादर केहि परिमार्जन गरिएको जानकारी सबैमा गरिन्छ ।
10/07/2021
रुदिखोला एम्बुलेन्स सेवा केही दिन स्थगित रहेको जानकारी सम्बन्धमा सुचना ।।।
= अविरल वर्षका कारण केही दिन अघि मात्रै विरामी बोकि मादी -९ को मुग्रीबेशी बाट थुम्सीकोट गइरहने क्रममा बिच बाटोको खहरे खोलामा एक्कासि माथी बाट लेदो सहितको बाढि र पहिरो आइ एम्बुलेन्सको आधा भाग पुरिनुका साथै चालक सुबास अधिकारी समेत घाइते हुनुभइ चालकको पोखरामा उपचार गराइ हाल आराम अवस्थामा रहेको छ । वर्षातका कारण प्रायः सबै सडकहरु हाल अवरुद्ध हुन पुगेको, अवरुद्ध भइ एम्बुलेन्स मर्मत कार्यमा कठिनाइ भएको, चालक पुर्ण रुपमा निको नभइसकेको लगायत विविद कारणले अजै केही समय एम्बुलेन्स सेवा स्थगित रहने सम्बन्धित सबैमा जानकारी गरिन्छ । एम्बुलेन्सले त्यस भेगमा दिदै आएको सेवा हाल केही समय स्थगित भएको र त्यसले गाउँ बासीहरुमा पर्न गएको असुविधा प्रती एम्बुलेन्स सन्चालन समिती क्षमा चहान्छ ।
गत साल समेत कोरोना महामारी र बर्खयामको प्रतिकुल मौसमका बाबजुत समेत एम्बुलेन्स रबैडाँडा बगैंचा परिसरमा राखी आपतविपत , दुख बिमार, दुर्घटना हुँदा बिरामी लाई सेवा दिएको थियो भने हाल समेत सोही ठाँउमा राखी बर्खयामको प्रतिकुल मौसममा समेत सेवा दिने प्रयास गरिएको छ ।
बर्खयाम शुरु संगै प्रायः ग्रामिण सडकहरुमा पहिरो खस्ने, अवरुद्ध हुने लगायत प्राकृतिक समस्यले गर्दा एम्बुलेन्सले निकै सास्ती पुर्वक सेवा दिनु परेको कठिन अवस्था छ । सडकहरुमा अवरुद्ध भइ कठिन अवस्था सिर्जना हुँदा गाउँ टोलका सबैलाई गुहार माग्दै सडक मर्मत गरि एम्बुलेन्स सुचारु गर्नुपर्ने अवस्था छ । केही दिन अघि एम्बुलेन्सको आधा भाग पुरिदा समेत गहतेबेशी नयाँ बजार थुम्सीकोट र मुग्रीबेशीका स्थानीयले उद्धार गरेका थिए । सहयोगी सबै लाई धेरै धेरै धन्यवाद साथै अर्को सुचना पश्चात् मात्रै एम्बुलेन्स पुन सुचारु गरिने सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
२०७८/३/२६
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिति परिवार
९८५६०४८४४३, ९८०६५४८४४३, ९८६९१४८३१५,
06/03/2021
हार्दिक बधाई एवं धन्यवाद ।।।
कास्की मादि गाउँपालिका - ८ रबैडाँडा निबासी समाजसेवि तथा यस रुदिखोला एम्बुलेन्स सन्चालन उपसमितिका कार्यसमिती सदस्य बिनकुमारी गुरुङ ज्युले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,०००/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ ।
पोस्ट : २०७७/११/२२
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार
02/03/2021
हार्दिक बधाई एवं धन्यवाद ।।।
लमजुङ क्व्होंलासोथर गाउँपालिका - ५ सिङ्दी गाउँ निबासी समाजसेवि तथा यस रुदिखोला एम्बुलेन्स सन्चालन उपसमितिका कार्यसमिती सदस्य श्री हुकुम बहादुर गुरुङ ज्युले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,०००/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ ।
पोस्ट : २०७७/११/१८
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार
26/02/2021
हार्दिक बधाई एवं धन्यवाद ।।।
लमजुङ क्व्होंलासोंथर गाउँपालिका - ६ पसगाउँ निबासी समाजसेवि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङको स्वकीय सचिव श्री सुर्य प्रसाद गुरुङ ज्यु ले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,०००/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ ।
पोस्ट : २०७७/११/१४
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार
24/02/2021
हार्दिक बधाई एवं धन्यवाद ।।।
कास्की मादि गाउँपालिका - ९ मुग्रीगाउँ निबासी समाजसेवि तथा यस रुदिखोला एम्बुलेन्स सन्चालन उपसमितिका कार्यसमिती सदस्य सरिता गुरुङ ज्युले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,०००/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ ।
पोस्ट : २०७७/११/१२
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार
21/02/2021
हार्दिक बधाई एवं धन्यवाद ।।।
लमजुङ क्व्होंलासोंथर गाउँपालिका - ७ तल्लो चरागाउँ निबासी समाजसेवि तथा यस रुदिखोला एम्बुलेन्स सन्चालन उपसमितिका कार्यसमिती सचिव श्री खिम बहादुर गुरुङ ज्युले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,०००/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ ।
पोस्ट : २०७७/११/०९
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार
19/02/2021
हार्दिक बधाई एवं धन्यवाद ।।।
लमजुङ क्व्होंलासोंथर गाउँपालिका - ५ सिङ्दी गाउँ निबासी समाजसेवि तथा यस रुदिखोला एम्बुलेन्स सन्चालन उपसमितिका कार्यसमिती कोषाध्यक्ष मनिषा गुरुङ ज्युले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,०२५/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ ।
पोस्ट : २०७७/११/०७
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार
11/02/2021
हार्दिक बधाई एवं धन्यवाद ।।।
लमजुङ क्व्होंलासोंथर गाउँपालिका - ७ तल्लो चरागाउँ केमली निबासी लालीगुरास प्रावि केमलीका पुर्व प्रअ हाल लमजुङ समाज युएईका अध्यक्ष श्री बाबुराम सापकोटा ज्युले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,०००/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ ।
पोस्ट : २०७७/१०/२९
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार
09/02/2021
हार्दिक बधाई एवं धन्यवाद ।।।
लमजुङ क्व्होंलासोंथर गाउँपालिका - ५ सिङ्दी गाउँ निबासी यस रुदिखोला एम्बुलेन्स सन्चालन उपसमितिका सल्लाहकार सदस्य एवं क्व्होंलासोंथर -५ सिङ्दीका वडाअध्यक्ष श्री गित बहादुर गुरुङ ज्युले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,५००/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ ।
पोस्ट : २०७७/१०/२७
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार
हार्दिक बधाई एवं धन्यवाद ।।।
कास्की मादी गाउँपालिका - ८ रबैडाँडा गाउँस्थित नमुना महिला उधोमी समुहले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,००५/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ । निम्न भिडियो ती महिलाहरुको उधोग, उधोगबाट उत्पादित सामानहरु हुन् । तपाईंहरु लाई पनि आवश्यक परेमा ती महिलाहरुको समूह लाई सम्पर्क गर्न सकिन्छ । स्थानीय गाउँमै उत्पादन भएका सामानहरुको प्रयोग गर्दै उधोमी महिला दिदिबहिनीहरुको मेहनत लाई सम्मान गर्दै प्रवर्द्धन समेत गरौं ।।।
सम्पर्कको लागि : ९८४९५८६९९५
पोस्ट : २०७७/१०/२५
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार
06/02/2021
हार्दिक बधाई एवं धन्यवाद ।।।
कास्की मादी गाउँपालिका - ९ मुग्री गाउँ निबासी समाजसेवि, युवा उधोमी तथा मादी -९ का वडा सदस्य श्री सन्जय गुरुङ ज्युले एम्बुलेन्स सेवाको बृहत्तर विकासका लागि पवित्र मनले रु. ५,००५/- आर्थिक सहयोग गर्नुभइ आजिवन सदस्य हुनुभएकोमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरिन्छ ।
पोस्ट : २०७७/१०/२४
# रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती परिवार