Irrigation and Water Resources Management Project, Pokhara

Irrigation and Water Resources Management Project, Pokhara

Share

Currently the name of this project has been changed to Irrigation and Water Resources Management Project (IWRMP) Pokhara.

25/05/2026

मुआब्जा बुझ्न आउने बारे सुचना , आज मिति २०८३/०२/१२ गते गोर्खापत्र दैनिक मा प्रकाशित

05/05/2026

जग्गा प्राप्ति सम्बन्धि सुचना

19/04/2026

proud to share this news.. Bidur Shrestha

समाचार कमेन्टमा-

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्की उत्कृष्ट आयोजना, सिँचाइ दिवसमा दिइयो सम्मान 09/04/2026

proud to share this moment

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्की उत्कृष्ट आयोजना, सिँचाइ दिवसमा दिइयो सम्मान काठमाडौं : ७३औं सिँचाइ दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट सिँचाइ आयोजना तथा जल उपभोक्ता संस्थालाई ....

Photos from Irrigation and Water Resources Management Project, Pokhara's post 08/04/2026

यस सिंचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना , कास्कि सिंचाइ दिवसको अवसरमा उत्कृष्ट आयोजना कार्यालय छनोट भएकोमा जलश्रोत तथा सिंचाइ बिभाग , आदरणिय अग्रजहरु, सम्पुर्ण कर्मचारी , निर्माण ब्यवसायी प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । आगामी दिनहरूमा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी सेवा प्रदान गर्दै राष्ट्रको कृषि विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रण गर्दछौं।

Photos from Irrigation and Water Resources Management Project, Pokhara's post 07/04/2026

आदरणीय प्रमुख जिल्ला अधिकारी #रुद्रा देबि शर्मा तथा Jilla Prasaasan Karyelaya Pokhara Kaski ko सम्युक्त टोली बाट जग्गा मुअब्जा निर्धारण को लागि स्तलगत निरीक्षण

Photos from Irrigation and Water Resources Management Project, Pokhara's post 02/04/2026

यस आयोजनाका अनुभवी तथा समर्पित सिनियर डिभिजनल इन्जिनियर सरको सेवानिवृत्तिको अवसरमा हार्दिक बधाई तथा शुभकामना...
वर्षौँसम्म कार्यालय र राष्ट्रको विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदान सधैं सम्झनयोग्य रहनेछ। तपाईंको इमान्दारिता, मेहनत र नेतृत्वले हामी सबैलाई प्रेरित गरेको छ।
सेवा निवृत्ति पछिको जीवन सुख, शान्ति, स्वास्थ्य र खुशीले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछु। आगामी दिनहरू अझ उज्ज्वल र सफल बनून्। शुभकामना! 🙏

02/04/2026

Invitation for electronic sealed quotation

28/03/2026

To whom it may concern

Photos from Irrigation and Water Resources Management Project, Pokhara's post 13/03/2026

देशमा सम्पन्न निर्वाचनको लागि कार्यालय स्थापना र सन्चालन गर्न कार्यालय भवन सहयोग गरे वापत प्रसंशा पत्र

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Damside
Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00