03/10/2024
दशैमा छापा डाँडामा रमाउदै।पृष्टभुमीमा माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखला ।।
Gurung village with rich culture and natural view. Organic food, sweet people and lots more.
03/10/2024
दशैमा छापा डाँडामा रमाउदै।पृष्टभुमीमा माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखला ।।
26/09/2024
याङ्जाकोट गाँउको एक विशेष ठाउँ "दोबाटो" अर्थात "Happening Place of YK"
25/04/2024
स्थान उहि समय फरक !!
झारामा सहभागी हुदै याङ्जाकोटका स्थानीयरु !!
01/02/2024
िहजाे अनि अाज
02/09/2022
रुखमा चढेर, चौतारीमा लामबद्व बसेर मेला हेर्नुको रमाईलो नै छुट्टै हुन्छ ।
साँच्चै मज्जा आँउछ ।
17/08/2022
मिठो सम्झना र हँसिलो मुहार ।
याङ्जाकोट भीर मौरी मह शिकार ।।
आज भन्दा करिब १२÷१३ वर्ष अघि याङ्जाकोट गाँउस्थित पहुरों मौरी भीरमा मह काढ्न जाने अवसर जुरेको थियो र सोहि समय कैद गरिएका केहि तस्विरहरु ।।
22/07/2022
हिजो अनि आज
20/07/2022
पोखरी एकः रुप अनेक