Raju Acharya

Raju Acharya

Share

I have been involved in regular research on birds and mammals. I have also led ‘owl research and conservation’ and ‘Nepal Owl Festival’ in Nepal.

I have been always fascinated with wildlife research and conservation. I have been involved in the field of owl conservation since a decade in Nepal.

वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रमाउने गरेको छु l बिगत एक दशक देखि लाटोकोसेरो तथा हुचील संरक्षणमा काम गर्दै आएको छु l

Raju Acharya, Executive Director, Friends of Nature (FoN) 11/04/2024

करिब ६ बर्ष अघि यी पत्रकारले झन्नै मलाई उल्लु बनाएनन ! आज सुनेको, रमाइलो पो लाग्यो l खोटांङमा भएको लाटोकोसेरो उत्सव पछिको यो अन्तर्वार्ताको लागि Umesh Shrestha र Ramesh Pokhrel लाई मुरी मुरी धन्यवाद l

Raju Acharya, Executive Director, Friends of Nature (FoN) Owls are one of the highly endangered species of bird in the country. It is estimated that 2,000 owls are being illegally trafficked from Nepal every year.

24/01/2024
02/01/2024

यसपालीको लाटोकोसेरो उत्सव पर्वतमा l थप जानकारी पत्रकार सम्मेलन मार्फत मात्र गरिने छ l

पुरानो अफिसियल पेज ह्याक भए पछि नयाँ खोलिएको पेज पनि लाइक र सेयर पनि गरिदिनु होला ! (Friends of Nature-FON Nepal )

02/01/2024

This is the new page of our organization, as the previous one has been compromised. We kindly request you to follow/like and share it within your network. Your support is appreciated. Thank you

Friends of Nature-FON Nepal Working in the field of environment and biodiversity conservation.

23/06/2022

पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको करिब ६० बर्ष पछि पोखरामा पनि प्रत्यारोपण गरियो l सुखद खबर !

21/06/2022

रवी लामिछानेको 'नेपाल स्वतन्त्र पार्टी'मा यस्तो हुनेछ !

स्थानीय तहबाट भोट गरेर उमेद्वार घोषणा
बहुसंख्यक युवा
प्रतक्ष्य निर्वाचित प्रधानमन्त्रि /रास्ट्रपति
मन्त्रिमण्डल सदस्य घोसणा सहित चुनावमा जाने ब्यबस्था
चुनेको मानिसले गलत गरेमा कठालो समातेर फिर्ता
विधुतीय सदस्यको ब्यबस्था
परिवारवादलाई पूर्ण रुपमा निषेध
कार्यकर्ता युगको अन्त्य
पार्टी संचालनको लागि चन्दा नलिने

प्रस्तावित चुनाव चिन्ह : घन्टी
मुख्य कार्यालय : बसुन्धरा पार्क

20/06/2022

तेल सुघ्ने हो कि गाडीमा हाल्ने हो ?

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Our Story

I have been always fascinated with wildlife research and conservation. I have been involved in the field of owl conservation since a decade in Nepal.

वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रमाउने गरेको छु l बिगत एक दशक देखि लाटोकोसेरो तथा हुचील संरक्षणमा काम गर्दै आएको छु l

Location

Telephone

Address


Pokhara