NAYA BAZAR YOUTH CLUB

Directions

NAYA BAZAR YOUTH CLUB Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NAYA BAZAR YOUTH CLUB, Social service, Naya Bazar/9, Pokhara.

“औजारको पूजा, कर्मको सम्मान—विश्वकर्मा पूजाको शुभकामना।”
17/09/2026

“औजारको पूजा, कर्मको सम्मान—विश्वकर्मा पूजाको शुभकामना।”

तीजको उमंग, संस्कृतिको रंग! सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। 🌹🙏
14/09/2026

तीजको उमंग, संस्कृतिको रंग! सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। 🌹🙏

🕯️ जेनजी शहीद दिवससम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।शहीदहरूको सपना र योगदान सधैं हाम्रो प्रेरणा बनिरहोस्। 🇳🇵
08/09/2026

🕯️ जेनजी शहीद दिवस
सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।
शहीदहरूको सपना र योगदान सधैं हाम्रो प्रेरणा बनिरहोस्। 🇳🇵

🕯️ आज सिंगो देश दुःखमा छ।देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक समवेदना एवं दिवंगत आ...
07/09/2026

🕯️ आज सिंगो देश दुःखमा छ।
देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक समवेदना एवं दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
🙏 यस दुःखद घडीमा सम्पूर्ण देशवासीप्रति हाम्रो साथ र ऐक्यबद्धता।
— नयाँ बजार युवा क्लब

06/09/2026
06/09/2026

पोखरा,भोटेकोशी बाढी तथा विपद्मा परी ज्यान गुमाएका दिवंगत आत्माहरूको सम्झनामा पोखरामा हार्दिक श्रद्धाञ्जली एवम....

🕯️ हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सफलतापूर्वक सम्पन्न 🙏वि.सं. २०८३ भदौ १० गते (अगस्ट २६, २०२६) भोटेकोशी...
04/09/2026

🕯️ हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सफलतापूर्वक सम्पन्न 🙏

वि.सं. २०८३ भदौ १० गते (अगस्ट २६, २०२६) भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आयोजित हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम श्रद्धाञ्जलीपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। 🕯️🙏

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्षज्यू श्री दीपेन्द्र मार्सानीज्यू, वडा सदस्यज्यू श्री नन्द राम गिरीज्यू, ब्रह्मकुमारीको टोली, वडा नं. ९ टोल विकास संस्था समन्वय समितिका अध्यक्षज्यू श्री उत्तम जोशीज्यू, कार्यक्रम सञ्चालक रोशन मानन्दरज्यु, सञ्चारकर्मी साथीहरू, फेवा टेलिभिजन, नयाँ बजारवासी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको गरिमामय सहभागिता रहेको थियो।

यस कार्यक्रमलाई आफ्नो उपस्थितिद्वारा सफल बनाइदिनुहुने सम्पूर्ण अतिथिज्यूहरू, सहभागी महानुभावहरू, सञ्चारकर्मी साथीहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौँ। 🙏

🕯️ “एक दीप श्रद्धाञ्जलीका लागि, एक साथ सहयोगका लागि।”

हार्दिक श्रद्धाञ्जली 🙏🕯️

🕯️ हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम 🕯️भोटेकोशी बाढी प्रभावित तथा दिवंगत आत्माको सम्झनामा आयोजित कार्यक्रम...
02/09/2026

🕯️ हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम 🕯️

भोटेकोशी बाढी प्रभावित तथा दिवंगत आत्माको सम्झनामा आयोजित कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गर्दछौं। 🙏

📅 मिति: २०८३ भदौ १९ गते, शुक्रबार (कृष्ण जन्माष्टमी)
🕡 समय: साँझ ६:३० बजे

🕯️ आउनुहोस्, एक जुट भएर श्रद्धाञ्जली अर्पण गरौं।

#हार्दिकश्रद्धाञ्जली #दीपप्रज्वलनकार्यक्रम

Address

Naya Bazar/9
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when NAYA BAZAR YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category