लायन्स क्लब अफ पाेखरा पुष्पनञ्जलीका बर्ष २०२२/२०२३ का काेषाध्यक्ष आदरणीय लायन सान्ति न्याैपाने मेडमकाे आज परेकाे जन्म उत्सवकाे हार्दिक शुभकामना 🎂🎂🎂🎂
LC Pokhara Pushpanjali
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LC Pokhara Pushpanjali, Social service, Pokhara.
07/08/2022
हार्दिक बधाई ❤️❤️
हाम्रो क्लब लायन्स क्लब अफ पोखरा पुस्पान्जलीका सस्थापक अध्यक्ष एवम डिस्टृक जे का जोन चियरपर्सन आदरणीय लायन शोभा गौतम ज्यु लायन्स क्लब इन्टरनेशनल डिस्टृक ३२५ जे नेपालको लायन बर्ष २०२२/२३ को जुलाइ महिनामा आदरणीय डिस्टृक गभर्नर लायन धुर्व श्रेष्ठ ज्युबाट Lion of the MONTH घोषित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा लायनवादको यात्रा अझै यहाँको सक्रियता अझै बढेर जाओस भन्दै शुभकामना ब्यक्त गर्दछौ ।
19/07/2022
14/07/2022
लायन्स क्लब अफ पोखरा पुस्पान्जलीका शुभचिन्तक सृजना खनाल म्यामले आफ्नो भाइ सुसान्त खनाल ज्युको जन्मदिनको अबसर पारेर सृजनशिल बालबिकास कार्यक्रम पोखरा १५ टुटुङ्गामा रहनुभएका बालबालिकाहरुका निम्ति आबश्यक स्टेसनरी सामाग्री प्रदान गर्नु भएको छ । उहाँ प्रती क्लब परिवार हार्दिक आभार प्रकट गर्दछ ।
08/07/2022
लायन्स क्लब अफ पोखरा पुस्पान्जलीले स्पोन्सर गरेको लायन्स क्लब अफ पोखरा ग्रिनका सम्पुर्ण सदस्य ज्युहरुलाई प्रथम चरणको ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको छ ।
बिशेष गरि आफ्नो समयलाई ब्यबस्थापन गरि प्रशिक्षकको भुमिका निभाउनु हुने डिस्टृकका सचिब आदरणीय लायन मधुसूदन कोइराला सर प्रती क्लब परिवार हार्दिक आभार प्रकट गर्दछ ।
08/07/2022
लायन्स क्लब अफ पोखरा पुस्पान्जलीकि कोषाध्यक्ष आदरणीय लायन शान्ती न्यौपानेका पुजनिय बुवा स्वर्गीय शोभाखर अधिकारी बुवाको बार्सिक पुन्यतिथीको दिन मानवसेवा आश्रम हेम्जा शाखामा रहेका नारायण ज्युहरुलाई दिवा खाना सेवा अर्पण कार्यक्रम !!!
स्वर्गीय बुवा प्रती क्लब परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
07/07/2022
क्लबका अध्यक्ष लायन लिला प्रसाद पराजुली सरको जन्मदिनको अबसरमा मानवसेवा आश्रममा सहयोग हस्तान्तरण कार्यक्रम ।
07/07/2022
लायन बर्ष २०२२/०२३ को PVST टिम
07/07/2022
लायन्स क्लब अफ पोखरा पुष्पांजलीका लायन बर्ष २०२२/०२३का अध्यक्ष एवं हिल साईड स्कूलका संचालक तथा शिक्षा सेवि आदरणीय लायन लिला प्रसाद पराजुली सरलाई सुस्वास्थ्य दिर्घायु र उत्तरोउत्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना ब्यक्त गर्दछौ ।
जय लायनवाद !!
01/07/2022
लायन्स क्लब अफ पोखरा पुस्पान्जलीका सह सचिब सामाजिक ब्याक्तित्व आदरणीय लायन निर्मला थापा मेडमलाई जन्मदिनको असिमित शुभकामना !!!
30/06/2022
लायन्स क्लब अफ पोखरा पुष्पाञ्जली बर्ष २०२२/२०२३ का लागि निर्वाचित अध्यक्ष सहित सम्पुर्ण टिमलाई पुर्णसफल कार्यकालकाे हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
अध्यक्ष
कमल नाथ बराल २०२१/२०२२
तथा
लायन्स कल्व अफ पेखारा पुष्पाञ्जली परिवार ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Pokhara
