Ward Police Office Baidam, Kaski

Directions

Ward Police Office Baidam, Kaski Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ward Police Office Baidam, Kaski, Government Organization, पोखरा म. न. पा. ६, Pokhara.

यो वडा प्रहरी कार्यालय बैदाम, कास्कीको आधिकारिक फेसबुक पेज हो । यो पेज अपराधको रिपोर्ट गर्नको लागि होईन । आवश्यक जानकारी तथा आकस्मिक सहायताको लागि नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गर्नुहोला ।

कर्तव्य सँगै संस्कृतीको निरन्तरता ------------------------------------------------------------------------------विजया दश...
21/10/2026

कर्तव्य सँगै संस्कृतीको निरन्तरता
------------------------------------------------------------------------------
विजया दशमी, २०८३ को पावन अवसरमा वडा प्रहरी कार्यालय बैदाम कास्कीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्री सूर्य बहादुर बोगटी ज्यूको उपस्थितिमा टिका तथा जमरा ग्रहण कार्यक्रम सम्पन्न भयो ।
उक्त अवसरमा आपसी सद्भाव, एकता, भाइचारा तथा पारिवारिक आत्मीयता अभिवृद्धि गर्दै नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्वलाई आत्मसात् गर्नुका साथै यस पावन अवसरमा सम्पूर्ण प्रहरी कर्मचारी तथा आम नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

20/10/2026

ज्यान र डाका सम्बन्धी मुद्दामा जन्मकैद सजाय ठहर भएको कास्की कारागारबाट फरार कैदी पक्राउ
===========================================

20/10/2026

२५ वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

17/10/2026

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ
======================

16/10/2026

चार्डपर्व सुरक्षा सम्वन्धि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको अनुरोध ।

16/10/2026
16/10/2026

"अपेक्षा फलको छैन, सधैं कर्तव्य चिन्तन,
आहुति प्राणको दिने तिमीमा अभिनन्दन"
अमर प्रहरी प्रति हार्दिक श्रद्धाञ्जली

#नेपालप्रहरी

16/10/2026

७१ औं प्रहरी दिवस, २०८३ को हार्दिक शुभकामना !!
#नेपालप्रहरी

15/10/2026

लागू औषध सहित २ जना पक्राउ
==================

15/10/2026

यस विशेष संवादमा हामीले चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूसँग प...

Address

पोखरा म. न. पा. ६
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Ward Police Office Baidam, Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share