Surya Mani Lamichhane

Surya Mani Lamichhane

Share

प्रोप्राईटर- नमस्ते पार्टी प्यालेस
सदस्य- नेकपा(एमाले) कास्की जिल्ला कमिटी

14/04/2025

नयाँ बर्ष २०८२ को हार्दिक शुभकामना।

22/10/2023

दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्व- २०८० को सुखद उपलक्ष्यमा यहाँ लगायत सम्पूर्ण परिवारजनहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य,दीर्घायु एवम् प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

06/10/2023

नेकपा एमाले गण्डकी प्रदेशको चुनावमा खुल्ला महिला सदस्य पदमा (५३१) मत ल्याएर विजय हुनु भएकोमा हाम्रो वडा नं -२७ कि कमरेड ज्योति तामाङ ज्युलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु l

28/03/2023

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार पोखरा महानगरपा वडा नं २७ को कुल जनसंख्या १६ हजार ३ सय ७७ रहेको जसमा पुरुषको जनसंख्या ७ हजार ८ सय १४ र महिलाको जनसंख्या ८ हजार ५ सय ६३ रहेको छ ।

Photos from Surya Mani Lamichhane's post 10/10/2022

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा स्थापित पार्टी नेकपा(एमाले) कास्कीको जिल्ला क्षेत्र नं १ को तर्फबाट उम्मेद्वारी दिनुभएका सुर्य ध्वजाबाहक कमरेडहरुलाई अत्यधिक बहुमतले बिजयी गराई समृद्ध नेपाल सुखी नेपालीको रोकिएको महाअभियानलाई निरन्तरता दिन सम्पुर्ण मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।

साथै उम्मेद्वार कमरेडहरुलाई विजयाको लागि अग्रिम शुभकामना व्यक्त गर्दछु ।

23/08/2022

नेपाल खेलकुद महासंघ पोखरा महानगरपालिका वडा नं २७ को वडा कमिटि गठन भएको छ ।

अध्यक्ष : धन शाही
उपाध्यक्ष : तिल बहादुर पुन
सचीव : प्रसन्न सापकोटा
सहसचिव : जनार्दन लामिछाने
कोसाध्यक्ष : सान्तोन पौडेल
सदस्य : सफल पुर्जा
सदस्य : सौगात जिसि
सदस्य : सुचिन्द्र परियार
सदस्य : रुपक कुमाल
सदस्य : पुजन रानाभाट
सदस्य : सुजन लामिछाने

22/05/2022

सुर्य चिन्हमा मतदान गर्नुहुने सबै मतदाताको आँखामा अहिले आशु छ ।

हामीले जनताको मन जितेका छौं । प्राबिधिक रुपमा मत कम आएपनि जन मनमा नेकपा एमाले बस्न सफल भएको छ । परमादेशका कारिन्दाहरुले हरेक ठाउँमा एमालेलाई अबरोध गर्यो । त्यसको बाबजुद पनि जनताले भरोसा गरेका छन् । अबको निर्वाचनमा सशक्त ढङ्गले अघि बढी जन सेवामा लाग्ने प्रतिबद्धता हामी सबैले गारौ। 🇳🇵✊

पार्टीक‍ो खातिर धेरै कमरेडहरु दिनरात मेहनत गर्नुभयो त्यसको लागि सबै जनामा हार्दिक नमन गर्दछौं ।

Photos from Surya Mani Lamichhane's post 09/05/2022

पोखरामा आज आयोजित सभामा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली ।
मतदाताको रोजाई एमाले हो भन्ने यो मानव सागरले प्रष्ट पारेको छ ।✊❤️

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara