राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा १८ - RSP Sarangkot

राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा १८ - RSP Sarangkot

Share

Official page of Rastriya Swotantra Party, Pokhara 18 Sarangkot

08/03/2026

नमस्कार सम्पूर्णमा,

मतदाताहरुसँग धन्यवाद भेटघाटका लागि उम्मेदवार माननीय बिना गुरुङ ज्यु सहित २४ गते आईतवार( आज )बिहान ०९:४५ बजे सचिवालयबाट पोखरा १८ सराङकोट र २४ कास्कीकोट हुँदै अन्नपूर्ण गाउँपालिकामा "धन्यवाद यात्रा" हुने जानकारी गराउँदछौं ।

उक्त कार्यक्रममा ओहालाई धन्यवाद व्यक्त गर्नको लागि सम्पूर्ण आमा बुबा दाजु भाइ दिदिवहिनी तथा सम्पूर्ण रास्वपा प्रेमी साथिहरु आ-आफ्नो ठाउँमा उभिएर विना दिदिलाई स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

स्थान र समय विवरण:
----
लब्ली डांडा - विहान ठिक १० बजे
मेथलाङ्ग - विहान १०:२० बजे
ग्यारजाती -विहान १०:४५ बजे
पंदेली - विहान ११:०५ बजे
सराङ्गकोट टप - विहान ११:३० बजे
तोरीपानी प्याराग्लाइडिङ्ग ('टेक अफ पार्किङ )- विहान ११:४५ बजे

01/03/2026

🗳️ भोट हाल्ने दिन – बिहानै आफ्नो मतदान केन्द्रमा गएर मतदान गरौँ!
-----------

प्रिय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू,

निर्वाचन भनेको हाम्रो अधिकार मात्र होइन, हाम्रो भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि हो।

यसपटकको निर्वाचनमा कृपया बिहानै मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मत प्रयोग गरौँ। सम्पूर्ण मतदान केन्द्र बिहान ७ बजे देखी बेलुका ५ बजे सम्म खुल्ला रहनेछन !

✅ बिहानै जाँदा भीड कम हुन्छ !
✅ गर्मी र लामो लाइनबाट बच्न सकिन्छ !
✅ दिनभर अरूलाई पनि मतदान गर्न प्रेरित गर्न सकिन्छ !
✅ आकस्मिक अवस्था आए पनि मत हाल्ने अवसर छुट्दैन !

लोकतन्त्र बलियो बनाउने शक्ति हाम्रो औँलामा छ।
एक मतले भविष्य बदल्न सक्छ।

📌 “पहिले मतदान, अनि मात्र अन्य काम।”

सबैले बिहानै मतदान गरौँ, अरूलाई पनि सम्झाऔँ, र जिम्मेवार नागरिकको भूमिका निभाऔँ।

🇳🇵 लोकतन्त्रको रक्षा – हाम्रो सहभागिता


01/03/2026

भोट कस्ले दीन पाउँछ र कसरी दिने?
--------
आउदै गरको फाल्गुन २१ कोे प्रतिनिधी सभाकोे चुनाबमा आफ्नो नाम अन्तिम नामावलि लिस्टमा नाम भएको र माथी उल्लेखित विभिन्न सरकारी कागजातले भोट दीन सक्नु हुनेछ! कृपया कुनै पनि माथी उल्लेखित एक कागजात सक्कल पर्ती आफूसँगै लिएर जानू होला मतदान गर्नका लागि !
लिंक:https://www.facebook.com/share/p/187XeGAqt1/

27/02/2026
27/02/2026

नमस्ते सम्पूर्ण साथिहरुलाई!
जय घण्टी !

भोलिकोे हाम्रो उम्मेदवार सहितकोे कार्यक्रम सम्पर्क कार्यलय भकुण्डेबाट दिउसो १:३० बजे देखी सुरु हुने जानकारि गराउँदछौ! रुट अनुसार सबै जना मर्यादित भएर भोलिकोे कार्यक्रम सभ्य र भव्य तरिकाले सफल पारिदनु हून अनुराेध छ!

पोखरा -१८,
रा. स. पा , वडा समिती परिवार
धन्यबाद्

18/02/2026

कास्की क्षेत्र नं ३ का सम्पूर्ण युवाहरुलाई विशेष अनुराेध! यो समय तपाईं हामी सबै मिलेर परिवर्तनकोे बिगुल फुक्नु पर्ने छ!

युवा शक्ति, परिवर्तनको आधार! कास्की क्षेत्र नं. ३ विशेष आह्वान 🔔
आउँदो फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) लाई साथ दिन र लोकतन्त्रलाई बलियो बनाउन हामीलाई ऊर्जावान Gen-Z तथा युवा स्वयंसेवकहरूको आवश्यकता छ।

के तपाईं आफ्नो वडाको निर्वाचन तयारी र मतदानको दिनमा सक्रिय भूमिका निभाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने, तलको लिंक वा फोटोको QR कोडमार्फत आजै आफ्नो विवरण दर्ता गर्नुहोस्:

🔗 स्वयंसेवक फारम: https://forms.gle/DLCPQ8fS3yjZaUEH7

हामी तपाईंलाई छिट्टै सम्बन्धित वडा समितिसँग समन्वय गराउनेछौं। आउनुहोस्, आफ्नै क्षेत्रको विकास र सुशासनका लागि सँगै उभिएर घण्टी बजाऔं! 🇳🇵

Photos from Bina Gurung - Kaski 3's post 15/02/2026
Photos from Bina Gurung - Kaski 3's post 15/02/2026

हिजोकोे परिचय कार्यक्रम पोखरा -१८ सराङकोटमा!

15/02/2026

मतसंकेत गर्ने सही तरिका
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

Photos from राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा १८ - RSP Sarangkot's post 13/02/2026

राष्ट्रिय स्वतंत्र पार्टीे पोखरा वडा न -१८ मा कास्की क्षेत्र न -३ की प्रतिनीधी सभा सदस्य Bina Gurung ज्यूसंग उम्मेद्वार परिचय कार्यक्रम भोलि निम्न समयमा हुने जानकारि गराउँदै सम्पूर्ण पोखरा १८ बासी घण्टी मित्रहरू र अन्य आम वडा बासीलाई आफ्नो पायक पर्ने ठाउमा सम्पर्क ब्यक्तिसंग छलफल गरी एकै स्थानमा जम्मा भई कार्यक्रमलाई भव्य रूपमा सफल पारीदिनू हून हार्दीक अनुराेध गर्दछौ!

जय देश, जय घण्टी!

---+++

पोखरा -१८
रा. स. पा परिवार

Photos from राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा १८ - RSP Sarangkot's post 09/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा १८ काे आयोजनामा आज भकुण्डेमा आउदै गरेको प्रतिनीधी सभाकोे चुनावलाई मध्यनजर गर्दे वडा सम्पर्क कार्यालयको उदघाटन भएको छ! यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नू हुने स्थानिय घण्टी मित्रहरू र पार्टिका विभिन्न तहमा रहेर सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दीक धन्यबाद ज्ञापन गर्न चाहन्छौं! साथी उक्त कार्यक्रममा करिब ३५ जना सर्वसाधारण ज्युहरू पार्टीे प्रवेश गरेको जानकारी पनि गराउन चाहन्छौं!
जय देश, जय घण्टी!!!

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Sarangkot
Pokhara
33700