Annapurna Organic Fertilizer
Annapurna Organic fertilizer is government certified 100 % organic fertilizer made of decomposition
02/04/2024
प्रस्तावना अनुरोधका लागि तल दिइएको लिङ्कबाट जानकारी प्राप्त गर्न सकिन्छ |
LINK: https://drive.google.com/file/d/1-VOf8NIw7gwtupYSj8DpTmfjv1wIeL6W/view
29/03/2024
If you ate today, thank a farmer! Join us on March 30th and 31st at the Women Agriculture Summit 2024 to celebrate and appreciate their invaluable contributions. Together, let's honor the hard work and dedication of farmers everywhere. 🌾👩🌾
!
21/12/2023
🌱 Join us on January 29th for #5
Gain insights into sustainable agri ecosystems, value chains, and share knowledge with agri-enthusiasts like you. Don't miss out! 🌍🌾
thanks for their support in strengthening of sustainable agriculture ecosystems in Sudurpaschim and Karnali provinces of Nepal.
European Union in Nepal Suomen suurlähetystö Kathmandu - Finlands ambassad Kathmandu German Embassy Kathmandu
18/12/2023
We are happy to announce the 2nd place winner of the photo contest!
Congratulations to Raj Adhikari for winning 2nd place for the photo “Role of women in millets conservation”.
Here’s some more background on the photo: With its cultural and nutritional significance, Millet has been an integral part of the Nepalese households, especially of village areas. Rural women of Nepal have a huge role in the conservation and cultivation of millets.
Location: Syangja, Nepal
Date taken: October 2023
Copyright: Raj Adhikari
30/09/2023
'केमिकल' ले सुक्यो धान कञ्चनपुरको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा झण्डै ४ सय विघामा लगाइएको धानबाली केमिकल मिसिएको पानीका कारण .....
27/08/2023
गण्डकीको साढे ५ हजार रोपनीमा चक्लाबन्दी खेती पोखरा ।व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल...
21/07/2023
प्राङ्गारिक मलको कम प्रयोग र रसायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लियपना बढाउँछ। जसले गर्दा बोटबिरुवाले माटोबाट चाहिने तत्व लिन सक्दैन। बोटबिरुवा राम्रोसंग सप्रन पनि सक्दैन र हुनु पर्ने जति उब्जनी नभई उत्पादन लागत बढी हुन जान्छ। अध्ययन अनुसार, नेपालको मध्य र पूर्वी भागका अधिकांश जमिनको अम्लियपना बढी छ। यसले गर्दा हरेक वर्ष कृषि उत्पादनमा बाधा पुर्याएको छ।
कुनै क्षेत्रको माटोमा कति अम्लियपना छ भन्ने कुरा कृषि ज्ञान केन्द्रहरु तथा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनालाई थाहा हुन सक्छ। माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई चितवनले पूर्वी चितवनका अधिकांश क्षेत्रमा माटोमा अम्लियपना बढी भएको पाइन्छ।
क्याल्सियम कार्वोनेट तथा म्याग्नेसियम कार्वोनेट जस्ता सक्रिय तत्वहरुले माटोमा भएका अम्लिएपनालाई कम गरि माटोको उर्वरा शक्ति बृद्दि गराउँछ। क्याल्सियम कार्वोनेटले माटोको अम्लियपना घटाउँछ भने म्याग्नेसियम कार्वोनेटले अम्लियपना घटाउनुको साथै बोटबिरूवालाई हरियो बनाउन मद्दत गर्दछ।
त्यसैले, कृषि उत्पादन बढाउनको लागि माटोको अम्लियपनालाई कम गर्न जरुरी छ। यदि समयमा नै माटोको अम्लियपनालाई सुधार गर्न सके मलको खपत कम गरि उत्पादन बृद्दी गर्न सकिन्छ।
30/05/2023
अब उत्पादनमा आधारित कृषि अनुदान सरकारले अब उत्पादनमा आधारित कृषि अनुदान दिने भएको छ । कृषि अनुदानमा किसानका नाममा बिचौलिया हावी भएपछि अनुदान उत....
28/05/2023
https://www.setopati.com/kinmel/agriculture/301448
कृषि मन्त्रालयमा ५२ अर्ब ६५ करोडको बजेट सिलिङ, मल किन्न मात्रै ५७ प्रतिशत वैदेशिक अनुदानबाट ८९ करोड र ७ अर्ब १५ करोड रूपैयाँ वैदेशिक ऋणबाट स्रोत बेहोर्ने उल्लेख गरिएको छ।
28/05/2023
Use organic fertilizer and save soil!
🤎 We rely on soils for 9⃣5⃣% of the food we consume.
They are the life support for our food security.
Here are 6⃣ actions farmers can take to fight soil nutrient imbalance👇🏽
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
New-Road
Pokhara
00977
