31/03/2026
सूचना | नमुना नगर सभा कार्यक्रम
युवाहरुलाई नीतिनिर्माण प्रक्रियामा प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले नमुना नगर सभा कार्यक्रम आयोजना गरिएको छ। यो कार्यक्रमले नेतृत्व क्षमता, निर्णय प्रक्रिया र सार्वजनिक नीतिबारे व्यवहारिक ज्ञान प्रदान गर्नेछ।
👉 योग्य तथा इच्छुक युवाहरूलाई निम्नानुसारको Google Form मार्फत आवेदन दिन हार्दिक अनुरोध गरिन्छः
🔗 https://docs.google.com/forms/d/e/1FAIpQLSd4pyIKP27IHNRlixDyAflVnnM57l8KicXq8U2U4tBrw3dQ4A/viewform?usp=publish-editor
31/03/2026
We sincerely thank our generous supporter, Ward Youth Committee, Pokhara-10 for the invaluable support toward the 4th ABC National Veteran Football Tournament-2082. Your contribution plays a vital role in making this event a success.
11/03/2026
📢 सूचना ! सूचना !! सूचना !!!
Digital Gov Hackathon (ICT Bootcamp कार्यक्रम)
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रद्वारा युवाहरूमा ICT सीप विकास, डिजिटल सुशासन तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने ICT Bootcamp तथा त्यस पश्चात ३ दिने Digital Gov Hackathon कार्यक्रम सञ्चालन हुन लागेको छ।
Hackathon अन्तर्गत सहभागीहरूले सरकारी/पोखरा महानगरपालिकासँग सम्बन्धित समस्याको Digital Prototype तयार गरी प्रस्तुति गर्नुपर्नेछ।
🏆 पुरस्कार:
🥇 प्रथम: रु. ५०,०००
🥈 द्वितीय: रु. ४०,०००
🥉 तृतीय: रु. ३०,०००
👥 सहभागी संख्या: अधिकतम ४० जना
📌 छनौट Statement of Purpose (SOP) तथा Concept Note को आधारमा गरिनेछ।
📝 अनलाइन आवेदन:
https://bit.ly/bpcbootcamp
📅 आवेदन अवधि: सूचना प्रकाशित मितिले १० दिन भित्र
04/03/2026
#मतपत्र #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन
रातो मतपत्र: पहिलो हुने निर्वाचित हुने
कालो मतपत्र: समानुपातिक
04/03/2026
मतदान केन्द्र र मतदान गर्ने तरिका 🙏
10/02/2026
बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र सकारात्मक प्रयोग प्रवर्धन गर्न आज सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ।
आउनुहोस्, साइबर सुरक्षा, अनलाइन शिष्टाचार र डिजिटल अधिकारबारे सचेत बनौँ र सुरक्षित डिजिटल भविष्य निर्माण गरौँ।
सुरक्षित इन्टरनेट, सुरक्षित भविष्य!
10/02/2026
पोखरा थिएटरको आयोजनामा मञ्चन हुन गइरहेको “मखि ताल” नाटक हाम्रो वडा नं. १० मा आयोजना हुन लागेको जानकारी गराउँदै उक्त नाटक अवलोकन गरी मनोरञ्जन लिनुहुन सम्पूर्ण वडाबासीहरूमा हार्दिक अनुरोध गर्दछौँ।
28/01/2026
निशुल्क तालिम सिक्ने सुवर्ण अवसर ।( सिप सिकौ आत्मनिर्भर बनौं )
स्थान पोखरा १७ बिरौटा ( न्यु मिलेनियम बोर्डिङ स्कुल संगै )
15/01/2026
माघे संक्रान्ति तथा माघी पर्वकाे २०८२ को सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।
01/01/2026
Happy New Year 2026 ❤️🇳🇵🙏