मैले धेरै ठाउँहरुमा शिवजी, गौतमबुद्ध र अरु धेरै धर्मको मन्दिर, घुम्बा र देवताको ठूलो ठूलो मुर्ति बनाएको देख छु र खुसी लाग्छ र सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्छ र किन बनाएको भन्न खोजेको पनि हैन तर मलाई हाम्रो गुरुङ धर्म (बोन) समुदायमा थोरै कमी महसुस भएको होकी झै लाग्यो त्यसैले कृपया आफ्नो धर्म संस्कृतिको बारेमा अनुसन्धान गर्नुहोस् र त्यसलाई सक्दो बचाउने प्रयास गर्नुहोस् भुलिको दिनमा बोन धर्म कथामा मात्र सीमित नहोस् ।
यति तपाईंले आफूलाई खुसी राख्न सक्नु हुन्न भने अरूलाई पनि खुसी राख्न सक्नु हुन्न त्यसैले त्यस्तै आफ्नो घरको भगवानलाई छोडेर अरुलाई मान्छु भन्नु हुन्छ भने त्यो चै ठूलो मूर्खता हो ।।
छ्याज्यालो 🙏🙏🙏 Thank you for your kind support those who follow weRShamanYT▶️
We R Shaman
please follow me & support my YouTube channel "we R Shamans"
#chajyalo
Arghum
R Shaman
The priests are protecting from spiritual demons and making promises with them.
25/02/2024
25/02/2024
मेरो अनुरोध तपाईंहरुमा जति पनि मेरो परिवार प्रिय मित्रहरू र मेरा सम्पूर्ण फेसबुक साथीहरू र शुभचिन्तकहरूलाई मेरो जति पनि पोष्ट र भिडियो छ सक्दो सेयर र लाइक गरिदिनु होला यदि तपाईंहरू आफ्नो संस्कृति जोगाउन चाहनुहुन्छ भने र यदि तपाईं नयाँ हुनुहुन्छ भने कृपया मलाई फलो🔔 गर्नुहोस्, लाईक👍 गर्नुहोस् र मेरो YouTube Channel लाई सब्सक्राइब गर्नुहोस।
#छ्याज्यलो
#झोर्ले
#नमस्ते
#फ्याफूल्ला
#असला_मालिकुम_सलाम
Thank you everyone for your love and support 🙏.
May god bless you everyone.
Ramro kamma sankha ko bajaune taal dohore hunnxa parxa.
"ङहा छ्या"
The beautiful rhythm of dhyangro,chyole and sankha.
तर्गिलडी म्हर्गीटिहर च्हयालसी ( सोर्गमा तिम्रो बास होस् र नेक्स्ट जन्म तिम्रो सफल होस् ) गर्नको लागि यो तीनदिने पै वा अर्घुम गर्न अति आवोसेक छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Pokhara

25/02/2024