10/05/2026
निर्जीवन बिमाको बारेमा हाम्रो समाज अझै पूर्ण रूपमा सचेत भइसकेको अवस्था छैन । जब एक युवा सचेत हुन्छ, तब उसले समाजमा सचेतनाको नेतृत्व गर्न सक्छ ।
निर्जीवन बिमा हाम्रो दैनिक जीवनमा व्यक्ति तथा व्यवसायमा आकस्मिक रूपमा हुन सक्ने वित्तीय क्षतिको भरपर्दो सहयात्री बन्न सक्छ ।
यसै सन्दर्भमा Sanima GIC Insurance ले Waling Multiple Campus वालिङ् स्याङ्ज मा बिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
एउटा कम्पनीको व्यवसाय वृद्धि मात्र नभई समाजको चेतनास्तर वृद्धि हुनु पनि उत्तिकै महत्वपूर्ण पक्ष हो भन्ने विश्वासका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गरिएका हुन् ।
29/04/2026
Happy birthday 🎉 Dear President Suman Pahari
19/04/2026
Quality time with friends & family ❤️
Simple moments, lasting memories ✨
Prakash Subedi Sumee Adhikare JC Saroj Paudel Meena Pahari
01/04/2026
बाेल्नु जस्ताे मज्जा अन्त छैन कि जस्ताे लाग्छ ।🤣
15/02/2026
मलाई निर्धक्क संग बेाल्न सक्ने बनाउने सस्था हेा जेसीज त्यसैले म जेसीज प्रति प्रेम गर्छु
08/02/2026
खेल्ने छ नेपाल
First time ever Vs. Home of cricket 🏴
Definitely we will win 🏆
Mindset is stronger then Performance
24/01/2026
सिक्न त अन्त पनि पाईन्छ तर जेसीज मा जति चाहि हैन है 🤝
व्यक्तित्व र नेतृत्व बिकस पहिलेा प्रथामिकता हुनेछ ✅
पहिले तपाईं बन्नुस अनि समाज बनाउने हेा ❤️
येा हेा जेसीज जिवन 👏
JCI Pokhara