24/05/2021
कोभिडका बिरामीहरुका लागि अक्सिगन र त्यस बारे हाम्रा सेवाहरू सम्बन्धि सुचना _
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GAFN_Nepal, Social service, Bhim Bazar 1, Pokhara.
24/05/2021
कोभिडका बिरामीहरुका लागि अक्सिगन र त्यस बारे हाम्रा सेवाहरू सम्बन्धि सुचना _
24/05/2021
Since we were receiving lots of calls , we need to follow some criteria before providing oxygen to patients.
Here are some information_
22/05/2021
For any sort of medical consult, make sure to contact us through this number.
22/05/2021
Stay safe and share the information 🙏🏽
20/05/2021
हामीले नगरे कस्ले गर्ने?
अहिले नगरे कहिले गर्ने?
बिश्व कोभीढ-१९ को चपेटामा परेको र नेपालमा दोस्रो र तेस्रो भेरीयन्टले नीकै छ्यती पुराइरहेको हुनाले ग्लोबल अवारनेस फाउनडेसन नेपालले सुरु गरेको यस कार्यलाइ सबैले साथ र सहयोग गर्नुहुन हार्दीक अपिल गर्दछौ! 🙏🏽
कसैलाइ कोभिड लागेको छ र, त्यस सम्बन्धी एम्बुलेन्स, अक्सीजन, आइसोलेसन, घर स्वास्थ सेवा चाहीएको छ भने नीजलाइ आधिकारीक नीकाय सम्म पुग्न सक्दो सहयोग गर्ने प्रतिवद्दताका साथ सुरु गरेको यस कार्यक्रमलाइ सफल र फलदाइ बनाउन तल दिइएका हेल्पलाइन नम्बरमा फोन गर्नुहोस।हामी यहाहरुको सेवाको लागी कुनै बखत तयार छौ | 🇳🇵
(We are currently active inside POKHARA valley)
19/05/2021
Currently we are providing informations about
- COVID ICU beds
- Oxygens
- Medicines
- Ambulance
- Hospitals and hotel quarantine
inside pokhara valley. 🦠
GAFN_Nepal Social Service