13/06/2023
यातायात व्यवस्था कार्यालय,पोखरा Transport Management Office ,Kaski
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखरा
13/06/2023
16/04/2023
सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुचारु हुने सम्बन्धी सूचना।
16/02/2023
"सवारी चालक अनुमतीपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका,२०७७"
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका-२०७७.pdf
13/01/2023
मिति २०७९।१०।०३ गते मंगलबार trial हुने बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९/०९/२४ गते देखि मिति २०७९/०९/२८ गते सम्म बर्ग थप बर्ग B-Car, Jeep, Van का लागि राजश्व बुझाएर बसेका तथा मिति २०७९/०९/२९ गतेको लिखित परीक्षामा पास भएकाहरुको मिति २०७९।१०।०२ गते सोमबार र मिति २०७९।१०।०३ गते मंंगलबार ट्रायल हुनेछ। दुई दिम मध्य मिति २०७९।१०।०३ गते मंगलबार बर्ग B-Car, Jeep, Van को ट्रायल परीक्षा हुने परिक्षार्थीहरु नामावली यससाथ प्रकाशित गरिएको छ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२. विहान ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा हुने मिति २०७९।१०।०२ गते सोमबार र मिति २०७९।१०।०३ गते मंगलबार हुने हुँदा, आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
४. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
६. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Pokhara
33700
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |
