कास्की क्षेत्र न १ मा एमाले जिताउ अभियान

कास्की क्षेत्र न १ मा एमाले जिताउ अभियान

Share

Cpn UML

15/02/2026

प्रधानमन्त्री हुन्छु भन्ने को कार्यक्षमता हेरौँ । तोप पड्काए जस्तो Zen-Z भड्काए जस्तो सजिलो छैन देश बनाउन ।

15/02/2026

रवि दाजु अनि के छ नि ।
त्यो सहकारी को तमसुक खै त सार्वजनिक गर्नु भएको ।

15/02/2026

प्रिय कास्की २ घण्टी का उमेद्धवार लाई पहिले शिखर आइस तानेको बाहेक सामाजीक काम मा देख्नु भयो ?

15/02/2026

प्रिय घण्टी कास्की १ का घण्टी का उमेद्धवार राम्रो सँग चिन्नु भाछ?
१ नम्बर घमण्डी आफु मात्र सत्य
२ दिन पनि संगै हिड्नु थाहा हुन्छ।

15/02/2026

कमेडियन , नाच्ने , गाउने , तमासा देखाउने भिड ले गर्ने भनेको नै चटक देखाउने ,जादु
देखाउने हो । अरु त गर्ने ढंग र सिप भएको ।

https://www.facebook.com/share/1DGqcKfMZk/

'अब काम गर्ने हामीले हो, यसपटक संसद्‌‌मा जादु गर्ने हो जादु ।'
👉 विस्तृत:https://ekantipur.com/politics/2026/02/13/this-time-magic-will-be-performed-in-parliament-ravi-lamichhane-16-33.html

14/02/2026

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Pokhara
33700