28/03/2026
प्रेस बिज्ञपति ।
Nepal Communist Party Uml Gandaki
28/03/2026
प्रेस बिज्ञपति ।
28/03/2026
निन्दनीय काम! राजनीतिक प्रतिशोध बन्द गर!!
कुनै घटना घट्यो, घटनामा संलग्न व्यक्ति फरार हुने वा प्रमाण नस्ट हुने अवस्थामा जरूरी पक्राउ पूर्जी जारी हुने हो।
अहिले कुनै घटना घटेको छैन।
त्यस्तो अवस्था हैन।
कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरेको हो भने
यो केस “जरूरी पक्राउ पूर्जी जारी गर्ने” हॅुदै हैन !
बिषय मिलेन,
प्रकृया पनि मिलेन,
पक्राउ पूर्जी गैर कानुनी छ।
सरकार प्रतिशोधमा उत्रियो!
कानुनी र राजनीतिक प्रतिवाद हुन्छ।
12/03/2026
हार्दिक श्रद्धाञ्जली कमरेड कृष्ण थापा ! परिवारजनमा गहिरो समबेदना !
नेकपा (एमाले)को केन्द्रीय सदस्य, गण्डकी प्रदेश सभामा कास्की २(१) बाट निर्बाचित पूर्व प्रदेश सभा सदस्य तथा पोखराका पुर्व मेयर कृष्ण थापाको हृदयघातका कारण निधन भएको खबरले अत्यन्त मर्माहत बनाएको छ ।😢
हार्दिक श्रद्धाञ्जली कमरेड !
03/03/2026
'हेल्प-डेस्क' स्थापना
इरानमाथिको हमलापछि सिर्जना भएको अप्ठ्यारोमा फस्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सहयोगका लागि प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले निम्न देशहरूमा 'हेल्प-डेस्क' स्थापना गरेको छ।
मध्यपूर्व प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हाल भइरहेको प्रवासको तनावग्रस्त र आपत्कालीन अवस्थामा पायक पर्ने तलका नम्बरमा सम्पर्क गर्नुहोला।
03/03/2026
मतदानका लागि यि मध्ये एक प्रमाणको सक्कल अर्थात ओर्जिनल अनिबार्य साथमा लिएर जानू होला !! फोटोकपिले हुदैन है ।
सबैको चाहाना
रश्मीलाइ जिताउने कामना ।
युबा शक्ति गर्जन्छ।
युबा जोशिला नेता "सबको साथ संग संगै बिकास ।" रश्मि आचार्य !कास्की दुई ।सूर्य चिन्ह! #योग्यप्रतिनिधि @फागुन २१
आयो टिपिकल भजन
जिताऔं रश्मि बाबुलाई
रश्मि आचार्य ,सूर्य चिन्ह
फागुन २१ , कास्की २। #सुर्यमा_मतदान
आदरणीय कास्की क्षेत्र न २ बासी दाजुभाइ तथा दिदिबहिनीहरू! जुझारु अभिबादन न्यानो माया!
हाम्रो आफ्नै आगनको अथाह सम्पत्ति चिनौ ।
लहड होइन ,क्षमता, संभावना हेरौं ।
कसैको पत्र होइन पात्र हेरौं ।
आजको भुल भोलिको भबिष्य चिथोरिने काडा नबनोस !समयमै सोचौं ।
तपाईं हाम्रो वरिपरि आउने सबै उम्मेदवार देश हाक्न योग्य छन त ?
टक्क अडिएर सोचौं ।
कास्की दुइको अब्बल उम्मेदवार -रश्मि आचार्य
"योजना ,रणनीति र परिणाम निकाल्न सक्ने उच्चतम क्षमता !"
रश्मि आचार्य सूर्य चिन्ह ,कास्की दुई
बिचार बोल्छ !
सबको साथ बिकास ,संग संगै बिकास - ब्यबस्थित बिकास । #योग्यप्रतिनिधि #सुर्यमा_मतदान K P Sharma Oli
फागुन २१ मतदान कसरी गर्ने !सुनौ कास्की दुई सूर्य चिन्हका उम्मेदवार रश्मि आचार्यलाई।
कास्की दुई !सुर्य चिन्ह । युबा नेतृत्व । रश्मि आचार्य !फागुन २१
01/03/2026