12/05/2026
"Our Nurses. Our Future. Empowered Nurses Save Lives"
Official Page
12/05/2026
"Our Nurses. Our Future. Empowered Nurses Save Lives"
30/04/2026
"हाम्रो मन नै सबै थोक हो, हामी जे सोच्छौं त्यही बन्छौं। बुद्धका विचारहरूलाई आत्मसाथ गर्दै समाजमा प्रेम र करुणा फैलाऔं। बुद्ध जयन्तीको सबैलाई शुभकामना!"
#अहिंसा #शान्ति
15/04/2026
अन्तिम नतिजा प्रकाशन गरिएको सूचना
15/04/2026
यस मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा Clinical Practice को क्रममा Staff Nursing Student को स्वास्थ्य सम्बन्धि सूचनामूलक प्रर्दशनी- मिति २०८३/०१/०२
13/04/2026
नयाँ वर्ष २०८३ को मङ्गलमय शुभकामना! 🌸
हरेक नयाँ वर्षले नयाँ आशा र जीवनको नयाँ अध्याय सुरु गर्छ... 🌱
नयाँ वर्षको यो शुभ अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, आमाहरू, नवजात शिशुहरू तथा शुभचिन्तकहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
मातृ र शिशुको स्वास्थ्य सेवामा समर्पित हाम्रो यस अस्पताल तपाईंहरूको भरोसा र मुस्कानमा सधैँ साथमा रहने प्रतिबद्धता दोहोर्याउँछ। नयाँ वर्षले सबैको परिवारमा खुसी र उमङ्ग ल्याओस्।
आमाको ममता र शिशुको मुस्कानलाई अझ सुरक्षित र स्वस्थ बनाउने संकल्पका साथ नयाँ वर्ष २०८३ लाई स्वागत गरौँ। मातृ शिशु मितेरी अस्पतालको तर्फबाट नयाँ वर्षको असीमित शुभकामना!
13/04/2026
लिखित परिक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धि सूचना
13/04/2026
लिखित परीक्षा तोकीएको सूचना
07/04/2026
7 APRIL- World Health Day
विश्व स्वास्थ्य दिवस २०८२ (World Health Day 2026)
'मानव, पशुपन्छी र पर्यावरणको हित: विज्ञान र एक स्वास्थ्य हाम्रो जित'
'Together for Health, Stand with Science: Advance One Health'
01/04/2026
कर्मचारी आवश्यकता सम्बन्धी सूचना