Cyclecity Pokhara

Cyclecity Pokhara

Share

पोखरा लाई साईकल मैत्री शहरको रूपमा चिनाउने उद्देश्यका साथ अगाडी बढिरहेको एउटा संस्था ।

03/06/2026

विश्व साइकल तथा वातावरण दिवसको अवसरमा यही आउँदो जेठ २२ गते शुक्रबार बृक्षारोपण तथा Garden Chair हस्तानतरण कार्यक्रम तथा जेठ २३ गते शनिबारको दिन आयोजना गरिन लागिएको साइकल र्‍यालीमा समस्त साइकल प्रेमी ज्युहरुलाइ गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

Photos from Cyclecity Pokhara's post 03/06/2026

विश्व साइकल दिवस (जुन ३) को शुभ अवसरमा साइकल सिटी पोखराद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्कुल ड्रेस वितरण।
मिती: २०२६ जुन ३ ( २० जेठ २०८३)
स्थान:कन्चन प्रिन्टिङ प्रेस
न्युरोड,पोखरा

28/05/2026

हार्दिक निमन्त्रणा!!!

19/05/2026

साइकल सिटी पोखराको लोगो अंकित साइकलिङ ब्याग उपलब्ध भएको सम्पूर्णमा जानकारी गराउदछौ। इच्छुक महानुभावहरूले सशुल्क उक्त ब्याग प्राप्त गर्नका लागि अध्यक्ष श्री श्यामकृष्ण श्रेष्ठ ज्युसँग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
सम्पर्क न: 9856034361

Photos from Cyclecity Pokhara's post 18/05/2026

A special meeting to jointly celebrate World Bicycle Day,Mt.Annapurna Day and World Environment Day.
LOADING........

15/05/2026

हार्दिक बधाइ!!

10/05/2026
Photos from Cyclecity Pokhara's post 03/05/2026

भद्रपुर साइकल समाजद्वारा आयोजित "टुर डी भद्रपुर २०८३" मा साइकल सिटी पोखराको सहभागीता।

29/04/2026

यही बैशाख १८ गते भद्रपुर साइकल समाजको आयोजनामा हुन गैइरहेको “टुर डी भद्रपुर २०८३” मा सहभागीता जनाउन साइकल सिटी पोखरा बाट प्रस्थान गर्नुभएका अध्यक्ष ज्यु लागाएत सम्पूर्ण टिमलाइ सुरक्षित, सफल तथा सुखद यात्राको शुभकामना व्यक्त गर्दछौ।

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Pokhara