22/04/2026
हार्दिक बधाई तथा शुभकामना।
लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ एम अन्तर्गत वर्ष २०२६–२७ का लागि Pokhara Central Century Lions Club का मनोनित सम्पूर्ण पदाधिकारी साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
तपाईंहरूको नेतृत्व, समर्पण, सेवाभाव र सकारात्मक सोचले डिस्ट्रीक र क्लबलाइ अझ उचाइमा पुर्याउनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। समाजसेवा, एकता र मानवीय सेवामा अझ उत्कृष्ट योगदान रहोस्।
सफल, प्रभावकारी र प्रेरणादायी कार्यकालका लागि पुनः धेरै धेरै बधाई तथा शुभकामना। Arjun Poudyal Raj Bhandari Vijay Adhikari Samserprasad Koirala
14/02/2026
Lions Club of Pokhara Central Century का निवर्तमान अध्यक्ष Lion Arjun Poudyal “Yuvaraj” ज्यु “Best Zone Chairperson of the Month” Award बाट सम्मानित हुनु भएकोमा क्लब परिवारको तर्फबाट हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौं।
तपाईंको दुरदर्शी नेतृत्व, प्रभावकारी कार्यान्वयन क्षमता तथा सेवामूलक प्रतिबद्धताले क्लबको संस्थागत सुदृढीकरण र District स्तरमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गरेको छ। यो उपलब्धि केवल व्यक्तिगत सफलता नभई सम्पूर्ण क्लबको साझा गौरव र प्रेरणादायी उपलब्धि हो।
आगामी दिनहरूमा पनि तपाईंको मार्गदर्शन, रणनीतिक सोच तथा सक्रिय समन्वयले क्लबलाई अझ उच्च उपलब्धि र प्रभावशाली सामुदायिक सेवातर्फ अग्रसर गराओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
18/11/2025
Wishing a very warm and heartfelt birthday to
Raj Bhandari Sir, President of Pokhara Central Century.
Your leadership, vision, and dedication continue to inspire us every day.
May this special day bring you good health, success, happiness, and countless joyful moments.
11/10/2025
to our respected past presidential@lion Vijay Adhikari sir.You are the source of inspiration for upcoming lion leader .May the almighty lord bless you with good health ,endless happiness and prosperity.Many many happy returns of the day.🎉🎊🎂
17/09/2025
to our mentor and Past president lion Ramesh Man Shrestha .It's our previlage to celebrate your birthday and you deserve even more .We are honoured to be together in the path of lionism..Your philanthropic nature encourage us in the path of social welfare and mankind .May the almighty lord bless you happiness ,good health and prosperous life and leverage your potentiality to disseminate service across and beyond the nation.Many many happy returns of the day.🎂🏈🎊🎉🎆🎇🎈
Lion Raju Bhandari
president 25/26
and Central century family
03/08/2025
Huge Congratulations to our treasurer Lion for getting in first cabinet meeting held in Kathmandu held in 2 nd August 2025 for settling all international and district dues on 1st July,the beginning of lion year 2025/2026.
Your dedication and enthusiasm towards the club and lionism is highly appreciated.
May you grow and shine the future.
I wish all the best for your future endeavors.
President
Lion
&
Central century family
01/08/2025
लायन बर्ष 2024/2025 का क्लब अध्यक्ष लायन Arjun Poudyal ज्युले " " बाट सम्मान प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।
तपाईंको सक्षम नेतृत्व, सामाजिक सेवाप्रतिको समर्पण र क्लबप्रतिको प्रतिबद्धताले गर्दा डिस्ट्रीक गभर्नर ज्यु बाट सम्मानित हुनु भएको छ , सेन्ट्रल सेन्चुरि क्लब परिवारका लागि गर्वको विषय हो।
यस उपलब्धिले आगामी दिनहरूमा अझ धेरै प्रेरणा र ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौ।
लायन रमेश मान श्रेष्ठ
पुर्ब अध्यक्ष
एबम
सेन्ट्रल सेन्चुरी क्लब परिवार
01/08/2025
आदरणीय मित्र Arjun Poudyal
Lions Club of Pokhara Central Century का निबर्तमान अध्यक्ष ,
Mata Manakamana Dental Care का प्रोपाइटर ,साथै Lions Clubs International District 325 M, Nepal का Zone Chair Person
आज तपाईंको जन्मोत्सवको यो विशेष दिनमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
तपाईंको नेतृत्व, समर्पण र सामाजिक सेवामा देखाउनु भएको प्रतिबद्धता वास्तवमै प्रेरणादायी छ।
जसरी तपाईंले हरेक कार्यमा सकारात्मक ऊर्जा र दूरदृष्टि का साथगर्नु हुन्छ
त्यसैगरी तपाईंको जीवन पनि सधैं सफलताको नयाँ शिखर चुमिरहोस् भन्ने कामना गर्दछु।
स्वास्थ्य, सुख, शान्ति र दीर्घायुको कामना गर्दै,
तपाईंको जीवन सधैं उत्सवमय रहोस्।
शुभ जन्मदिन! 🎉🎂🙏