31/07/2024
*कमीलाले तिम्राे खुट्टा टोक्न सक्छ, तर तिमी कमीलाकाे खुट्टा टाेक्न सक्तैनाै * त्यसकारण महत्व सवैलाई देउ ।
Taranath Subedi
31/07/2024
*कमीलाले तिम्राे खुट्टा टोक्न सक्छ, तर तिमी कमीलाकाे खुट्टा टाेक्न सक्तैनाै * त्यसकारण महत्व सवैलाई देउ ।
23/07/2024
"यदि तिमी उड्न सक्दैनौ भने दौड, यदि दौडिन सक्दनौ भने हिंड, हिड्न सक्दनौ भने घिस्रीअ, तर कुनैपनी अवस्थामा तिमी अघि भने बढिरहनुपर्छ"
- मार्टिन लुथर किङ्ग !
15/10/2023
18/06/2023
"मान्छे उमेरले केटाकेटी जस्तो, कामले जवान जस्तो र कुराले बुढापाका जस्तो हुनुपर्छ रे "
27/05/2023
पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने, राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरी त्यसको उद्घाटन गर्ने अनि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा मन्दिरमा सुनको जलहरी राखेको प्रचार गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको देखिन्छ ।
पशुपतिनाथको गर्भगृहमा राजनीति : चाँदीको जलहरी रातारात सुनको ‘आराध्यदेव भगवान श्रीपशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीलाई सुनको जलहरी बनाई राख्ने सम्बन्धमा सम्माननीय...
24/12/2022
नेपाल राष्ट्रिय कर्मचारी महासंघको प्रशिक्षण कार्यक्रम !! २०७९/०९/०९ बुद्धनगर काठमाडौ !!