14/04/2026
नव वर्ष 2083 को पावन अबशरमा सुख, समृद्दी, खुशीको कामना गर्दै हाम्रा ईष्टमित्र, शुभचिन्तक, सहयोगि, अनुयायि आदि सबैप्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ। नव वर्ष सबैको मनमा सकारात्मक सोच सहित आशा र उत्साहका साथ नयाँ सुरुवातको आधार बनोस । सबैको जीवनमा वर्ष 2083 उल्लास, उमंग, उत्साह, हर्ष एबं प्रगतिको बर्ष वन्न सकोस, मनले चाहेका र आंटेका सवै कुराहरु पुरा हुन सकोस।
新年 開けまして おめでとう ごさ"います。 今年も よろしく お願いします。
30/03/2026
हाम्रो यस BRIDGE POINT EDUCATIONAL CONSULT PVT. LTD. मा बिहान 9 बजे बाट जापानी भाषाको नयाँ कक्षा संचालन भइरहेको छ। जापान जान चाहने तथा जापानी भाषा अध्ययन गर्न चाहने विधार्थीहरुले सम्पर्क गर्नुहोस।
जापान जानको लागि तथा जापानी भाषा अध्यान गर्नको लागि
"नेपाल सरकार शिक्षा मन्त्रालय बाट मान्यता प्राप्त संस्था"
BRIDGE POINT EDUCATIONAL CONSULT PVT. LTD.
POKHARA-04, [CHIPLEDHUNGA], KASKI
+97761-570343 +977-9856076181 +977-9856032958
27/03/2026
आज असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजय भएको दिन, मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मोत्सव 'राम नवमी' को पावन अवसरमा भगवान रामको आदर्शले सबैलाई सत्कर्मको मार्गमा हिँड्ने प्रेरणा मिलोस्। यहाँहरु सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
24/03/2026
🌟 Why Choose Us?
✅ Rank 1 Japanese Language Schools
✅ Study in Tokyo, Osaka, Kyoto & Kobe
✅ 💯 100% COE Success Rate (till date)
✅ 📄 Smooth & Easy Documentation
✅ 🎓 Expert Guidance from Start to Finish
19/03/2026
October Intake मा Tokyo, Osaka, Kobe, Nagano स्थित A Grade को College मा Apply गर्न चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस।
हामी बनाउने छौँ तपाईं को सपना सकार ।
2026 को October Intake को लागि Interview भैरहेको छ।
"नेपाल सरकार शिक्षा मन्त्रालय बाट मान्यता प्राप्त संस्था"
BRIDGE POINT EDUCATIONAL CONSULT PVT. LTD.
POKHARA-04, [CHIPLEDHUNGA], KASKI
+97761-570343 +977-9856076181 +977-9856032958
06/02/2026
July Intake मा Tokyo को Shinjuku स्थित A Grade को College मा Apply गर्न चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस।
हामी बनाउने छौँ तपाईं को सपना सकार ।
2026 को July Intake को लागि Interview भैरहेको छ।
"नेपाल सरकार शिक्षा मन्त्रालय बाट मान्यता प्राप्त संस्था"
BRIDGE POINT EDUCATIONAL CONSULT PVT. LTD.
POKHARA-04, [CHIPLEDHUNGA], KASKI
+97761-570343 +977-9856076181 +977-9856032958
04/02/2026
Last call for July Intake 2026!!!!
We have limited seats for July intake 2026 for Rank 1 School of Tokyo, Shinjuku.
Selection Interview is mendedory but in English Language.
Please Hurry and contact us ASAP.
061- 570343, Chipledhunga, Pokhara
23/01/2026
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे
वसन्तपञ्चमी तथा सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना ।
18/01/2026
🎆के तपाईं जापानी भाषा अध्ययन गर्दै हुनुहुन्छ?
🎆Student Visa मा जापान जान चाहनुहुन्छ?
🎆A Grade को College मा Apply गर्न चाहनुहुन्छ?
🎆यदि चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस।
🎆हामी बनाउने छौँ तपाईं को सपना सकार ।
2026 को July Intake को लागि Interview सुरु भैसकेको छ।
"नेपाल सरकार शिक्षा मन्त्रालय बाट मान्यता प्राप्त संस्था"
BRIDGE POINT EDUCATIONAL CONSULT PVT. LTD.
POKHARA-04, [CHIPLEDHUNGA], KASKI
+97761-570343 +977-9856076181 +977-9856032958
15/01/2026
नेपालीहरुको महान पर्व माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा यहाँहरु सम्पुर्णमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
11/01/2026
नेपाल एकिकरणका नायक बडामहाराजधिराज पृथ्वीनरायण शाहको ३०४ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस को उपलक्ष्य मा यहाहरु सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
BRIDGE POINT EDUCATIONAL CONSULT PVT. LTD.
POKHARA-04, [CHIPLEDHUNGA], KASKI
+97761-570343 9856076181
30/12/2025
नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मजयन्ती को अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।