चुनाव सकियो तर mission84 still exist.
जो जित्दै छन् तिनीहरु यो जितको हकदार र योग्य दुबै होइनन्। न त उनीहरुको मेहनतले मात्र यो सम्भब हुन्थ्यो । कानूनी र औपचारिक रूपमा प्रतिस्पर्धाम देखिएकाहरुको अकर्मण्यता र शक्तिकेन्द्रको मलजल जितको प्रमुख अधार हो।
घरेलु टिमबाट जिताउन लाग्नेहरुको अनुहारमा ग्लानीका रेखाहरु भने केहि महिनामा नै छरपस्ट हुने छन् । तर समय बितिसकेको हुनेछ ।
इति श्री चुनाव २०८२।
Ashirbad Subedi
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ashirbad Subedi, Social service, Pokhara.
that's why he is a Hero. The Real GOAT💙 #सुर्य
18/02/2026
कति कुरा काट्छौ, आउ साग काटौ😋
#सुर्य काका।
Team work 🩵
13/11/2024
हार्दिक वधाइ यू–१९ महिला क्रिकेट टिम !
तपाईँहरूको शानदार खेल कौशलबाट नेपाल पहिलो पल्ट टी–२० विश्वकपमा छनोट भएको छ ।
नो इफ नो बट ।
बिधुत प्राधिकरणले बिल दिनु परो, उधोगिले बिल अनुसारको पैसा। बस यत्ति हो ।
07/11/2024
बचत तथा ऋण कारोबार गर्ने समस्याउन्मुख सहकारी संस्थाको वस्तुस्थिति बुझ्न सातै प्रदेशमा छुट्टाछुट्टै टोली गठन गर्ने निर्णय भएको छ ।
ठगको पछि नलाग्दैमा युवाको भबिस्य अध्यरो हुदैन है। प्रिय जान्नेहरु आफ्नो गीत गाउँ, नयाँ युवा भनेर धेरै नभाजाउ।
रबिको नगरिकता काण्ड पछि चितवन ०२ मा उपचुनाव चल्दै थियो। रास्वपाका तत्कालीन सम्सद ढाकाकुमार श्रेष्ठको अर्थिक लेनदेनका लागी कुरा गरेको आडियो सर्बजनिक भयो । तत्कालै रबिले आमसभामा उनलाई कारबाही गरिएको एलान गरे। श्रेष्ठ बिरुद्ध कुनै मुद्धा दर्ता भएको थिएन,पक्राउ पुर्जी थिएन र ऊनी पक्राउपनि परेका थिएनन । यो कारबाहीलाई रास्वपाले कानूनी शासन, नैतिकता , शुन्य शहनशिलता जस्ता बिशेषणले स्वागत गरेको थियो।
तर आज रबि बिरुद्ध करोडौं पैसा अपचलन गरेको आरोप मात्रै छैन, देशभरिका आधा दर्जन अदालतमा उजुरि छ , न्यायालयले पक्राउ पुर्जि जारी गरेको छ र म्याद थपेको छ। अनि सुसस्कृत राजनितीको दुहाई दिएर नथाक्ने त्यही पार्टी रबि पक्राउको बिरोधमा सडक तमाशा गरिरहेको छ। यस्ले यही पुष्टि हुन्छ कि रास्वपा कहिल्यै सहि ठाँउ मा थिएन, रबिले आफू चुनाव जित्नका लागी मात्र ढकाकुमारलाई सुलि चढएका थिए ।
बयानमा रबिले भनेका छन्, ‘१ करोड ८० लाखको सेयर मलाई दिने र सो सेयर पारिश्रमिकमा कट्टा गर्ने सर्तमा गोर्खा मिडियामा गएको थिएँ ।’
हैट ! फटाहाहरु !! अस्ति सम्म पसिनाको सेयर sweat shere भन्दै थे त 😂😂
13/10/2024
...विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको "Patrolling Competition'’मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ !!😲♥
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Pokhara
