सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki

Share

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय- गण्डकी प्रदेश, शहिदचोक पोखरा Ministry of social devlopment, Youth and sports, Gandaki.

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आधिकारीक फेसबुक पेज । Official page of- Ministry of Social Devlopment, Youth and Sport Gandaki privince.

27/05/2026

अपाङ्गता भएका ब्यक्ती तथा उनीहरुका अभिभावकद्वारा संचालीत उद्योग/ब्यबसाय प्रबर्दनका लागि सहयोग सम्बन्धी सूचना

26/05/2026

अपाङ्ता सहायक सामाग्रीको लागी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

Photos from सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki's post 25/05/2026

यस सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय को आयोजना तथा पोखरा महानगरपालिका नगर युवा परिषद को समन्वयमा सञ्चालन भएको “युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रम”

Photos from सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki's post 23/05/2026

स्याङ्जा जिल्लाको पुतलीबजार न पा ६ टक्सारमा भेटिएको नेपालको पहिलो सिक्का "मानाङ्क" विषय बिज्ञहरु तथा पुरातत्व विभागका प्रतिनिधि सहितको उपिस्थितिमा यस मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलज्यूको प्रमुख आतिथ्यमा प्रदेश संग्रहालय पोखरामा सार्वजनिक गरियो।

20/05/2026

स्टार्टअप व्यबसाय प्रदर्शनीका लागी आवेदन दिने म्याद थप गरीएको सूचना

Photos from सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki's post 18/05/2026

आ. व. २०८३/८४ को कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सभाका माननीय महिला सांसदज्यूहरु सँग अन्तरक्रिया कार्यक्रम। मिति २०८३।०२।०४

13/05/2026

सरसफाई सप्ताह

Photos from सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki's post 12/05/2026

कार्यालयको सरसफाई

Photos from सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki's post 12/05/2026

राष्ट्रिय सरसफाइ सप्ताह ।कार्यालको सरसफाइ

10/05/2026
Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Gandaki
Pokhara