Dhikalethar Aama Samuha

Dhikalethar Aama Samuha

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhikalethar Aama Samuha, Social service, Pokhara.

Photos from Dhikalethar Aama Samuha's post 24/10/2024

यस ढिकालेथर आमा समुहका उपाध्यक्ष श्री अन्जु श्रेष्ठ को आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा सुख ,शान्ति ,समृद्धि ,सुस्वास्थ्य र उत्तरउत्तर प्रगतिको कामना गर्दै । आज ढिकालेथर आमा समूहको अवलोकन भ्रमणको दोस्रो दिन कालिञ्चोक भगवती र दोलखा भीमसेन मन्दिरको दर्शन सँगसँगै उहाँको जन्मदिन मनाउने अवसर मिलेकोमा उहाँलाई सम्पूर्ण आमा समूहको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना साथै धेरै माया व्यक्त गर्दछौं ❤️🎉🎂🎈 Acharya Acharya Karki chheti Gautam Dahal Acharya Acharya

Photos from Dhikalethar Aama Samuha's post 14/05/2024

हाम्रो यस पोखरा १२ ढिकालेथर आमा समूहले आयोजना गरेको भाषण तथा उद्धाेषक कला आज सफलताका साथ सम्पन्न भयो। उत्घाटन यसै वार्ड न. १२ का वडा अध्यक्ष सन्तोष वास्तोलाज्यूले गर्नुभएको थियो र समापन यसै वडाका वडा सदस्य सन्त बाहादुर थापाज्यूले गर्नुभएको थियो। प्रशिक्षक सुस्मा पौडेलज्यूले गर्नुभएको थियो।

11/05/2024
Photos from Dhikalethar Aama Samuha's post 10/05/2024
13/04/2024

नयॅा वर्ष २०८१ ले सम्पूर्ण नेपाली आमा बुवा , दाजु भाइ , दिदी बहिनीहरुमा सुख , शान्ति , सम्वृद्धि र दीर्घ जीवनका साथै सामाजिक सद्भाव पैदा गरी सबैलाइ राष्ट्रिय एकताको डोरीमा बाध्न सकोस र सभ्य समाज निर्माण गर्ने उत्प्रेरणा प्रदान गर्न सकोस सबैमा नव वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना
अध्यक्ष
ढिकालेथर आमा समूह
पोखरा -१२

Photos from Dhikalethar Aama Samuha's post 19/02/2024

हार्दिक श्रद्धाञ्जली 💐💐

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara