03/01/2021
Stunning view of sunrise from Nature view cottage, Damsadi.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Phewa Park, Pokhara, Public & Government Service, Rameshwor Marga-17, Power House, Birauta, Pokhara.
03/01/2021
Stunning view of sunrise from Nature view cottage, Damsadi.
30/05/2020
आज बिहान १ बजे NASA र SpaceX को सहकार्यमा भएको यो ऐतिहासिक २ जना मानव सहितको space craft Launch
Launch America - All you NEED to SEE: Dragon Launch Footage - NASA and SpaceX Video clip from countdown - upto the space. Footage from: NASA YouTube Channel
12/05/2020
27/01/2019
Share, if u know the place.
03/02/2017
BREAKING NEWS : हिजो फुस्रे खोलामा डुबेर बेपत्ता रहेका पेशल घिमिरेको शव फेला परेको छ ।
काठमाडौंबाट शैक्षिक भ्रमणको लागि पोखरा आएका घिमिरे फुस्रेखोलामा डुवेर वेपत्ता भएका थिए । काठमाण्डौंको बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कूलमा कक्षा १० का पेसल घिमिरे बिहिबार डुबेर बेपत्ता भएका थिए भने शुक्रबार बिहानै प्रहरीले शव फेला पारेको छ ।
काठमाडौंबाट पोखरा हुदै लुम्बिनीका लागि हिडेका उनीहरु दिउसो पोखरा आएपछि चमेरे घुफाको भ्रमण सकेर फुस्रेखोला गएका थिए । भ्रमणमा आएका ९४ जना विद्यार्थी र १० शिक्षक मध्ये सात जना छात्र खोलामा पौडी खेल्न थालेका थिए ।
त्यसैक्रममा ६ जना वाहिर निस्किए तर पेसल निस्केनन् । काठमाण्डौ बाँसबारीका १६ वर्षीय उनको साझँ सम्म खोजी गरेपनि नभेटिएको प्रहरीको भनाई छ । उनको शुक्रबार विहानबाट खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । यसअघि सोहि स्थानमा पौडी खेल्दा दर्जनौ मानिसले ज्यान गुमाइसकेका छन् ।
02/02/2017
काठमाण्डौँको एक विद्यालय (Valley Public Higher Secondary School) बाट पोखरा शैक्षिक भ्रमण आएको टोली बाट एउटा बच्चा फेवा पावर हाउसको रहमा डुबेर बेपत्ता भएको अपुष्ट खबर प्राप्त, पुष्टि र विस्तृत जानकारी आउन बाँकी
06/06/2016
What a match :D
NepNews: जब युवतीले लाइभ क्रिकेट म्याचको दाैरानमै अाफ्नो वक्षस्थल देखाइन [भिडियो सहित] # #
10/02/2016
नेहाको सामुहिक बलत्कार पछि हत्या भएको हो – आफ्न्त
NepNews: नेहाको सामुहिक बलत्कार पछि हत्या भएको हो – आफ्न्त # #
गुरु चैतन्य कृष्णप्रभुको हिन्दुत्व बारे हेर्नैपर्ने video
"धर्मान्तरण भनेको राष्ट्रान्तरण हो"
मनपरे Like र Share गर्नुहोस्।
07/01/2016
पोखरा उपमहानगरपालिका १७ बिरौटा देखि पोखरा उपमहानगरपालिका २४, कृष्ति जोड्ने २७६ मिटर लम्बाईको पुल आज एक कार्यक्रमका बीच सिलन्यास सम्पन्न भएको छ |
आउँदो असारको दोश्रो हप्ताभित्र पुल संचालनमा आउने बताइएको छ |
| Monday | 05:00 - 22:00 |
| Tuesday | 05:00 - 22:00 |
| Wednesday | 05:00 - 22:00 |
| Thursday | 05:00 - 22:00 |
| Friday | 05:00 - 22:00 |
| Saturday | 05:00 - 22:00 |
| Sunday | 05:00 - 22:00 |