03/06/2026
स्वागत एंव पदभार ग्रहण
*****************
२० वैशाख, २०८३ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७०८५ मिति २०८३।०२।०१ गतेको पत्रले जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी दरवन्दी कायम रही यस नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा काज सरुवा भई हाजिर हुन आउनु भएका प्रहरी उपरीक्षक लालध्वज सुवेदीलाई यस कार्यालयका प्र.ना.उ. प्रकाश सापकोटा लगायत कार्यरत प्रहरी कर्मचारीहरुबाट स्वागत गरिएको र आजै प्रहरी उपरिक्षकले पदभार ग्रहण गर्नुभएको ।
01/06/2026
साप्ताहिक निरीक्षण
**************
आज मिति २०८३।०२।१८ गते यस कार्यालयका प्रहरी निरीक्षक नव राज के.सी. ले कार्यरत प्रहरी कर्मचारीहरुको टर्नआउट, परेड, कोत, गारद लगायतको निरीक्षण गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको
26/05/2026
सचेत बनौं, सुरक्षित रहौं ।
#नेपालप्रहरी
25/05/2026
साप्ताहिक निरीक्षण
**************
आज मिति २०८३।०२।११ गते यस कार्यालयका प्रहरी निरीक्षक कल्पना पौडेल ज्यूबाट कार्यालयको सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको ।
18/05/2026
साप्ताहिक निरीक्षण
**************
आज मिति २०८३।०२।०४ गते यस कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले कार्यरत प्रहरी कर्मचारीहरुको टर्नआउट, परेड, जिन्सी, कोत गारद मेश, ब्यारेक लगायतको निरीक्षण गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको ।
18/05/2026
होइन होला कि हो ?
#नेपालप्रहरी
12/05/2026
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको अनुरोध ।