Surya Mohan Acharya

Directions Website

Surya Mohan Acharya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surya Mohan Acharya, Public Service, Pokhara.

27/02/2026

उम्मेदवार यस्तो पो हुनुपर्छ।

हार्दिक आभारनमस्कार !मलाई नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको गरिमामय उपमहासचिव पदको जिम्मेवारीमा पुर्याउनु भएको...
07/02/2026

हार्दिक आभार
नमस्कार !

मलाई नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको गरिमामय उपमहासचिव पदको जिम्मेवारीमा पुर्याउनु भएकोमा संस्थाका धरोहर आदरणीय महासङ्घका अग्रज दिग्गज व्यक्तित्वहरू ,मतदाता, शुभेच्छुक, साथीभाई तथा दिदिबहिनीहरू प्रति आभारी छु ।

संस्थागत हित र उन्नयनका लागि कर्तव्यनिष्ट भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । धेर‌ैधेर‌ै धन्यवाद !!!

सूर्यमोहन आचार्य
उपमहासचिव
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ।

05/02/2026

“सशक्त संगठन, सुरक्षित व्यवसाय — सक्षम नेतृत्व, व्यवसायीको विश्वास!”
पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको ऐतिहासिक पर्वमा एकजुट हौं — माघ २३, काठमाडौं! 🙏📚

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Surya Mohan Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category