Bibek Devkota

Bibek Devkota

Share

लक्ष्य पछ्याउँदै गरेको यात्री

19/10/2025

14/09/2025

छानवीन हुनुपर्छ ...... #

09/11/2024

यति बेला कोशीका प्रदेश सभा सदस्य तथा मन्त्री लिलावल्लभ अधिकारी र संघका स्वास्थ्य मन्त्री प्रदिप पौडेल को मर्यादा दुरुपयोग सम्बन्धि कुरा सामाजिक सञ्जालमा यत्रतत्र छ । तर कुनै पनि एमाले र काङ्ग्रेसका कार्यकर्ताहरू यिनलाई बचाउन सडकमा उत्रेका छैनन् । नत एउटा स्टाटस नै देखिन्छ यिनका पक्षमा ।फेरि अर्कोतिर नयाँ निलो क्रान्ति वालाहरू आँफुलाई अरू भन्दा राम्रा छौँ भनेर "जो चोर उस्को ठुलो स्वर" गरिराखेकै छन् । पार्टी भित्र राम्रो काम गरिरहेको मान्छे पनि कुनै दिन बदनियत राखेर खराब बन्न पुग्छ , त्यति बेला उस्लाई राजनितीक, सामाजिक जिवन जिउने फेरि नेता बन्ने अवसर मिल्दैन र मिल्नु हुदैन पनि। सोविता गौतमहरूले बुझ्नुपर्यो कि यही किसिमको दुरुपयोगमा रवि पार्टीको उपसभामुख इन्दिरा राना प्रमाण सहित कसुरदार ठहरिइन् तर निलो वालाहरू हाम्रो अपराध छुट हुनपर्छ भन्दै उफ्रिए र त्यो मुद्दा हेरविचार मै छ । हामी भन्छौं कोशी का लिला र संघका प्रदिप दुबैलाई निलम्बन अनि कार्वाही हुनुपर्छ । पार्टी ,व्यवस्था र समाज सबैलाई स्वस्थ बनाउदै लैजाने हो । नाकि ठगको पक्षमा सरकार मुर्दावाद , देश मुर्दावाद , भन्दै नाटक देखाउने होइन ।।

28/10/2024
05/08/2024

कास्की लुम्लेको गुरूङ समुदायमा मृत्यु पछि गर्ने संस्कार अर्घों को अन्तिम दिन ......

22/05/2024

तथ्यले यसो भन्छ ......

05/05/2024

हिमालय मा.बि तोल्काको स्वर्ण जयन्ती समारोहमा
आफ्ना कुरा राख्दै ....

21/11/2023

हिउँ चुचुरो मा घामका किरणहरू....

20/09/2023

शिक्षा विधेयक परिमार्जन का लागि "शिक्षक आन्दोलन" मा एक जना शिक्षक को आवाज !!

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara