08/06/2026
नव आदर्श सामुदायिक बिकास समाज -NACoDS को आयोजना तथा पोखरा महानगरपालिका वडा न १९ तथा पोखरा महानगरपालिका वडा न १६ को सहयोगमा पोखरा १९ तथा १६ मा रहेका जेष्ठ नागरिक तथा भजन समूह लाई गुप्तेस्वर गुफा, परोपकार धाम आश्रम तथा पुस्करिणी परोपकार गोकुलधाम घुमाउने कार्यक्रम पोखरा १९/१६ का ३६० जना जेष्ठ नागरिक सहित सम्पन्न गरियो , कार्यक्रममा बिध्यालयको बस उपलब्ध गरि सहयोग गर्ने गण्डकी बोडिङ स्कुल, सरस्वती आदर्श विद्याश्रम,अल्फा बोर्डिङ स्कुल, सुर्योदय बोडिङ स्कुल, प्रगति बोडिङ स्कुल, एल एन्जल स्कुल, श्री इन्द्रराज्यलक्ष्मी मा . बि, श्री बिन्ध्यबासिनी मा. बि., प्राकृतिक श्रोत ब्यबस्थापन कलेज लाई हार्दिक आभार सहित धन्यवाद, साथै अन्य सहयोगी दाता दुर्गा बस्नेत ज्यु, निर्मल बास्तोला सब्जी मन्डी पोखरा, ३० कार्टुन पानी बानिया सपिङ सेन्टर , निसान पानी, फलरस, सुर्योदय फलफूल तथा तरकारी पसल, लामाचौर पोलि क्लिनिक जय मनकामना भवन,लगायत विभिन्न ब्यक्ती तथा संघ संस्था, जेष्ठ नागरिक समूह द्वारा गाईहरुको लाई चोकर, नुन, खाद्य सामग्री तथा नगद सहयोग गर्ने सहयोगीदाता ज्यु हरु मा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।
26/05/2026
On behalf of the entire club family, we extend our heartfelt congratulations to our talented and courageous on the successful ascent of Mt. Everest.
पोखरा महानगर वडा नम्बर १६/१९ तथा नव आदर्श सामुदायिक बिकास समाज -NACoDS को तर्फबाट सम्मान प्रदान गरिदै ।
पुन हार्दिक बधाइ सहित शुभकामना Amrit Pariyar ...
Best wishes!!
26/05/2026
हार्दिक बधाइ सहित सफल कार्यकाल को शुभकामना ।
21/05/2026
हार्दिक बधाइ सहित सफल कार्यकालको शुभ कामना ।
Bom Bahadur Gurung
11/05/2026
A Library can turns a curious mind into a wise one.
05/05/2026
नव आदर्श सामुदायिक बिकास समाज -NACoDS द्वारा पोखरा १९ बगैंचा स्थित श्री अकला आधारभुत विद्यालयमा त्यहाँ पढ्ने २७ जना बालबालिकाको लागि कपि, कलम लगायतका स्टेसनरि वितरण कार्यक्रम गरियो । साथै सोही अवसरमा कास्की जिल्ला फूटबल संघ द्वारा प्रदान गराइएको फूटबल पनि बिधालय लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्णमा हार्दिक आभार सहित धन्यवाद ।।
24/04/2026
Thank you for visiting us
Annapurnna self sustaining children home .
नव आदर्श सामुदायिक बिकास समाज -NACoDS को कौशिला ज्ञान बिज्ञान पुस्तकालयमा रमाउदै बाबू नानिहरु ।