19/09/2022
जिन्दगीको यो कठिनाई यात्रामा उमेर ढल्किदै गईरहेको पत्तै नहुदोरहेछ...🤦♂️
i have to share together with friends
19/09/2022
जिन्दगीको यो कठिनाई यात्रामा उमेर ढल्किदै गईरहेको पत्तै नहुदोरहेछ...🤦♂️
जिन्दगी संघर्ष मात्र नसोच्नुस जिन्दगी त्यो पनि होकि संघर्षको भोगाईमा केही मनोरञ्जनात्मक आभाष होस .....तेहि भएर एउटा मित्रताको मोमेन्त पोस्त गरेको छु.....
जिन्दगी भनेको एउटा सुमधुर प्रकृति हो तेस्लाई बुझ्ने गर्नुस.........
रोगले भन्दा पनि भोकले मरिएला जस्तो लाग्यो.......
प्रसङ्ग...........लकडाउन.....